काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।

मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत बाबुछोराको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुवैजनाको स्वास्थ्य अवस्था स्थिर छ।

अमिताभकी बुहारी तथा नायिका ऐश्यर्व राय बच्चन, उनकी छोरी आराध्या तथा जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरूलाई १४ दिनका लागि क्वारेन्टिनमा राखिएको छ।

मुम्बईकी मेयर किशोरी पेडणेकरले परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको र १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको बताइन्।उनीहरू स्वास्थ्य सुरक्षा मापदण्डअनुसार क्वारेन्टिनमा राखिएको हो।

यो समय पूरा भएपछि तिनैजनाको फेरि कोरोना परीक्षण गरिनेछ। उनीहरू बस्ने घर पूरै सिल गरिएको छ भने सेनिटाइज गरिएको छ।

देश तथा विदेशबाट उनीहरूको स्वास्थ्य लाभको कामना भइरहेको छ। सामाजिक सञ्जालमार्फत् उनीहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ।

उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न ठाउँमा पूजापाठ पनि हुन थालेको छ। भारतका विभिन्न मठमन्दिरमा पूजापाठ गर्न थालिएको हो।

" /> काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।

मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत बाबुछोराको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुवैजनाको स्वास्थ्य अवस्था स्थिर छ।

अमिताभकी बुहारी तथा नायिका ऐश्यर्व राय बच्चन, उनकी छोरी आराध्या तथा जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरूलाई १४ दिनका लागि क्वारेन्टिनमा राखिएको छ।

मुम्बईकी मेयर किशोरी पेडणेकरले परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको र १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको बताइन्।उनीहरू स्वास्थ्य सुरक्षा मापदण्डअनुसार क्वारेन्टिनमा राखिएको हो।

यो समय पूरा भएपछि तिनैजनाको फेरि कोरोना परीक्षण गरिनेछ। उनीहरू बस्ने घर पूरै सिल गरिएको छ भने सेनिटाइज गरिएको छ।

देश तथा विदेशबाट उनीहरूको स्वास्थ्य लाभको कामना भइरहेको छ। सामाजिक सञ्जालमार्फत् उनीहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ।

उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न ठाउँमा पूजापाठ पनि हुन थालेको छ। भारतका विभिन्न मठमन्दिरमा पूजापाठ गर्न थालिएको हो।

"> अमिताभ बच्चनको दोस्रो रिपोर्ट पनि पोजिटिभ, परिवारका सदस्य क्वारेन्टिनमा: Dekhapadhi
अमिताभ बच्चनको दोस्रो रिपोर्ट पनि पोजिटिभ, परिवारका सदस्य क्वारेन्टिनमा
काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।

मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत बाबुछोराको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुवैजनाको स्वास्थ्य अवस्था स्थिर छ।

अमिताभकी बुहारी तथा नायिका ऐश्यर्व राय बच्चन, उनकी छोरी आराध्या तथा जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरूलाई १४ दिनका लागि क्वारेन्टिनमा राखिएको छ।

मुम्बईकी मेयर किशोरी पेडणेकरले परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको र १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको बताइन्।उनीहरू स्वास्थ्य सुरक्षा मापदण्डअनुसार क्वारेन्टिनमा राखिएको हो।

यो समय पूरा भएपछि तिनैजनाको फेरि कोरोना परीक्षण गरिनेछ। उनीहरू बस्ने घर पूरै सिल गरिएको छ भने सेनिटाइज गरिएको छ।

देश तथा विदेशबाट उनीहरूको स्वास्थ्य लाभको कामना भइरहेको छ। सामाजिक सञ्जालमार्फत् उनीहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ।

उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न ठाउँमा पूजापाठ पनि हुन थालेको छ। भारतका विभिन्न मठमन्दिरमा पूजापाठ गर्न थालिएको हो।

प्रतिक्रिया दिनुहोस्