काठमाडौं। गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार ७ वटा जिल्लामा १५ जनामा संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका ६,पर्वतका २, बाग्लुङका २, नवलपुरका १, स्याङ्जाका १ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा गोरखाका १ र लमजुङका २ जनामा संक्रमण पुष्टि भएको छ।

यो सहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकहजार १९२ पुगेको छ।

अहिलेसम्म गण्डकी प्रदेशमा डिस्चार्ज हुनेको संख्या ७३६ जना पुगेको छ।

" /> काठमाडौं। गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार ७ वटा जिल्लामा १५ जनामा संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका ६,पर्वतका २, बाग्लुङका २, नवलपुरका १, स्याङ्जाका १ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा गोरखाका १ र लमजुङका २ जनामा संक्रमण पुष्टि भएको छ।

यो सहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकहजार १९२ पुगेको छ।

अहिलेसम्म गण्डकी प्रदेशमा डिस्चार्ज हुनेको संख्या ७३६ जना पुगेको छ।

"> गण्डकी प्रदेशका थप १५ जनामा कोरोना भाइरसको संक्रमण: Dekhapadhi
गण्डकी प्रदेशका थप १५ जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं। गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार ७ वटा जिल्लामा १५ जनामा संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका ६,पर्वतका २, बाग्लुङका २, नवलपुरका १, स्याङ्जाका १ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा गोरखाका १ र लमजुङका २ जनामा संक्रमण पुष्टि भएको छ।

यो सहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकहजार १९२ पुगेको छ।

अहिलेसम्म गण्डकी प्रदेशमा डिस्चार्ज हुनेको संख्या ७३६ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्