कैलाली। सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण दर घट्दो क्रममा रहेको छ। कोरोनाको संक्रमण दर घटेसँगै रिपोर्ट आउन बाँकीको संख्यामा पनि कम हुँदै गएको छ। पहिला ४/५ हजार जनाको स्वाब संकलन गरिएका नमूनाको परिक्षण बाँकी रहने गरेकोमा हाल आएर यो संख्या हजारमुनि झरेको छ। अहिले सुदूरपश्चिममा संकलन गरिएका स्वाबमा ९०८ जनाको मात्रै कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीले नमूना संकलन भएकामध्ये ९०८ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएका ६३१ जनाको रिर्पोट आउँन बाँकी छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा २७७ वटा नमूना परीक्षण हुन बाँकी रहेको जनाइएको छ।

प्रदेशमा अहिलेसम्म साढे २५ हजार बढीको पीसीआर विधिबाट परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौं प्रयोगशालामा गरी २५ हजार ६४३ जनाको परीक्षण भएको जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १३ हजार ४२५ र धनगढी प्रयोगशालामा १२ हजार २१८ जनाको कोरोना परीक्षण भएको हो।

जसमध्ये अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा तीन हजार ७५८ जनामा कोरोना पोजिटिभ देखिएको छ। यस्तै एक लाख १७ हजार ७३८ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

" /> कैलाली। सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण दर घट्दो क्रममा रहेको छ। कोरोनाको संक्रमण दर घटेसँगै रिपोर्ट आउन बाँकीको संख्यामा पनि कम हुँदै गएको छ। पहिला ४/५ हजार जनाको स्वाब संकलन गरिएका नमूनाको परिक्षण बाँकी रहने गरेकोमा हाल आएर यो संख्या हजारमुनि झरेको छ। अहिले सुदूरपश्चिममा संकलन गरिएका स्वाबमा ९०८ जनाको मात्रै कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीले नमूना संकलन भएकामध्ये ९०८ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएका ६३१ जनाको रिर्पोट आउँन बाँकी छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा २७७ वटा नमूना परीक्षण हुन बाँकी रहेको जनाइएको छ।

प्रदेशमा अहिलेसम्म साढे २५ हजार बढीको पीसीआर विधिबाट परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौं प्रयोगशालामा गरी २५ हजार ६४३ जनाको परीक्षण भएको जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १३ हजार ४२५ र धनगढी प्रयोगशालामा १२ हजार २१८ जनाको कोरोना परीक्षण भएको हो।

जसमध्ये अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा तीन हजार ७५८ जनामा कोरोना पोजिटिभ देखिएको छ। यस्तै एक लाख १७ हजार ७३८ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

"> सुदूरपश्चिममा घट्न थाल्यो कोरोना संक्रमणदर: Dekhapadhi
सुदूरपश्चिममा घट्न थाल्यो कोरोना संक्रमणदर <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण दर घट्दो&nbsp;क्रममा रहेको छ। कोरोनाको संक्रमण दर घटेसँगै रिपोर्ट आउन बाँकीको संख्यामा पनि कम हुँदै गएको छ। पहिला ४/५ हजार जनाको स्वाब संकलन गरिएका नमूनाको परिक्षण बाँकी रहने गरेकोमा हाल आएर यो संख्या हजारमुनि झरेको छ। अहिले सुदूरपश्चिममा संकलन गरिएका स्वाबमा ९०८ जनाको मात्रै कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ।</p> <p style="text-align: justify;">प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीले नमूना संकलन भएकामध्ये ९०८ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएका ६३१ जनाको रिर्पोट आउँन बाँकी छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा २७७ वटा नमूना परीक्षण हुन बाँकी रहेको जनाइएको छ।</p> <p style="text-align: justify;">प्रदेशमा अहिलेसम्म साढे २५ हजार बढीको पीसीआर विधिबाट परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौं प्रयोगशालामा गरी २५ हजार ६४३ जनाको परीक्षण भएको जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १३ हजार ४२५ र धनगढी प्रयोगशालामा १२ हजार २१८ जनाको कोरोना परीक्षण भएको हो।</p> <p style="text-align: justify;">जसमध्ये अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा तीन हजार ७५८ जनामा कोरोना पोजिटिभ देखिएको छ। यस्तै एक लाख १७ हजार ७३८ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्