काठमाडौं। कोरोना पोजिटिभ भएसँगै बलिउड अभिनेता अमिताभ बच्चन मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन्।

७७ वर्षीय अमिताभसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना पोजिटिभ देखिएको छ। अमिताभलाई हल्का खोकी देखिएको छ भने अभिषेकलाई कोरोनाका कुनै लक्षण देखिएका छैनन्।

उनमा कोरोना संक्रमण देखिएसँगै कहाँबाट र कसरी संक्रमण भयो भन्ने पत्ता लाग्न सकेको छैन्। बच्चन परिवारले पछिल्लो १० दिनमा आफूहरूको सम्पर्कमा आएकाहरूको समेत कोरोना परीक्षण गराउन माग गरेका छन्।

अभिषेकबाट परिवार संक्रमित भएको आशंकाः

बच्चन परिवारसम्म कसरी कोरोना पुग्यो भन्नेमा सरकारी अधिकारीहरुले छानविन थालेका छन्। केही दिन अगाडि अभिषेक एक वेब शिरिज 'ब्रीद' को शुरूआत गरिएको थियो।

यो सिरिजको एडिटिङका लागि अभिषेक जू बंगला नजिकै साउण्ड एण्ड डबिङ स्टुडियो पुगेका थिए। अमिताभ घरभन्दा बाहिर धेरै जादैन थिए। र, बाहिरबाट आउनेलाई पनि भेट गर्दैन थिए।

अभिषेकबाट भाइरस अमिताभमा पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। यो जानकारी आएलगत्तै साउण्ड एण्ड डबिङ स्टुडियो सिल गरिएको छ।

दुवैजनामा कोरोना पोजिटिभ आएसँगै पूरै परिवारको परीक्षण गरिएको छ। जसको रिपोर्ट आज आउनेछ। महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले बच्चन परिवारका अन्य सदस्यको रिपोर्ट भोलि आउने जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमिताभले पनि केही समय अगाडि कौन बनेगा करोडपतिको १२ औं सिजनको प्रोमो सुट गरेका थिए। कोरोनाबारे विभिन्न सन्देश जारी गर्दै आएका अमिताभले मास्कबिना घरबाहिर ननिस्किन आग्रह गर्दै आएका छन्।

" /> काठमाडौं। कोरोना पोजिटिभ भएसँगै बलिउड अभिनेता अमिताभ बच्चन मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन्।

"> अमिताभ बच्चनलाई कसरी भयो कोरोना संक्रमण ?: Dekhapadhi
अमिताभ बच्चनलाई कसरी भयो कोरोना संक्रमण ?

प्रतिक्रिया दिनुहोस्