काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ। उनीसँगै उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमिताभ र अभिषेकलाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ। ७७ वर्षीय अमिताभले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्।

T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !

— Amitabh Bachchan (@SrBachchan) July 11, 2020

उनले आफ्ना परिवार र स्टाफमा कोरोना जाँच गरिएको बताएका छन्। तर, रिपोर्ट आइपुगेको छैन। उनले आफूसँग पछिल्ला १० दिनमा सम्पर्कमा रहेका अन्यलाई पनि परीक्षण गर्न आग्रह गरेका छन्। र, आफूले पछिल्ला १० दिनमा गरेको गतिविधिप्रति माफी समेत मागेका छन्।

अभिषेकले पनि ट्वीटरमार्फत् कोरोना संक्रमणको जानकारी दिँदै आफू र पिता अमिताभलाई हल्का लक्षण मात्र देखिएको उल्लेख गरेका छन्। उनले आफूहरू चाँडै संक्रमणमुक्त हुने भन्दै परिवार र शुभेच्छुकलाई धैर्य गर्न अपील गरेका छन्।

Earlier today both my father and I tested positive for COVID 19. Both of us having mild symptoms have been admitted to hospital. We have informed all the required authorities and our family and staff are all being tested. I request all to stay calm and not panic. Thank you. ??

— Abhishek Bachchan (@juniorbachchan) July 11, 2020

" /> काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ। उनीसँगै उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमिताभ र अभिषेकलाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ। ७७ वर्षीय अमिताभले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्।

T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !

— Amitabh Bachchan (@SrBachchan) July 11, 2020

उनले आफ्ना परिवार र स्टाफमा कोरोना जाँच गरिएको बताएका छन्। तर, रिपोर्ट आइपुगेको छैन। उनले आफूसँग पछिल्ला १० दिनमा सम्पर्कमा रहेका अन्यलाई पनि परीक्षण गर्न आग्रह गरेका छन्। र, आफूले पछिल्ला १० दिनमा गरेको गतिविधिप्रति माफी समेत मागेका छन्।

अभिषेकले पनि ट्वीटरमार्फत् कोरोना संक्रमणको जानकारी दिँदै आफू र पिता अमिताभलाई हल्का लक्षण मात्र देखिएको उल्लेख गरेका छन्। उनले आफूहरू चाँडै संक्रमणमुक्त हुने भन्दै परिवार र शुभेच्छुकलाई धैर्य गर्न अपील गरेका छन्।

Earlier today both my father and I tested positive for COVID 19. Both of us having mild symptoms have been admitted to hospital. We have informed all the required authorities and our family and staff are all being tested. I request all to stay calm and not panic. Thank you. ??

— Abhishek Bachchan (@juniorbachchan) July 11, 2020

"> बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण: Dekhapadhi
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण
काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ। उनीसँगै उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमिताभ र अभिषेकलाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ। ७७ वर्षीय अमिताभले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्।

T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !
— Amitabh Bachchan (@SrBachchan) July 11, 2020

उनले आफ्ना परिवार र स्टाफमा कोरोना जाँच गरिएको बताएका छन्। तर, रिपोर्ट आइपुगेको छैन। उनले आफूसँग पछिल्ला १० दिनमा सम्पर्कमा रहेका अन्यलाई पनि परीक्षण गर्न आग्रह गरेका छन्। र, आफूले पछिल्ला १० दिनमा गरेको गतिविधिप्रति माफी समेत मागेका छन्।

अभिषेकले पनि ट्वीटरमार्फत् कोरोना संक्रमणको जानकारी दिँदै आफू र पिता अमिताभलाई हल्का लक्षण मात्र देखिएको उल्लेख गरेका छन्। उनले आफूहरू चाँडै संक्रमणमुक्त हुने भन्दै परिवार र शुभेच्छुकलाई धैर्य गर्न अपील गरेका छन्।

Earlier today both my father and I tested positive for COVID 19. Both of us having mild symptoms have been admitted to hospital. We have informed all the required authorities and our family and staff are all being tested. I request all to stay calm and not panic. Thank you. ??
— Abhishek Bachchan (@juniorbachchan) July 11, 2020

प्रतिक्रिया दिनुहोस्