काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर दुई लाख १४ हजार ५९९ जना संक्रमित थपिएका छन्। सोही समयमा कोरोना भाइरस संक्रमणका विश्वमा चार हजार ९९५ जनाको मृत्यु भएको छ। 

थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६१ हजार ५७८ जना जना रहेका छन्। सोही सयमा अमेरिका ७३१ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा ३६ हजार ४७४ जना संक्रमित थपिएका छन् भने ९६८ जनाको मृत्यु भएको छ। 

भारतमा २७ हजार ७५५ संक्रमित थपिँदा सोही अवधिमा ५४३ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ६११ जना संक्रमित थपिँदा १८८ जनाको मृत्यु भएको छ। पेरुमा तीन हजार ६४, चिलिमा दुई हजार ७५५, मेक्सिकोमा ६ हजार ८९१ र पाकिस्तानमा दुई हजार ७५२ जना संक्रमित थपिएका छन्। 

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर दुई लाख १४ हजार ५९९ जना संक्रमित थपिएका छन्। सोही समयमा कोरोना भाइरस संक्रमणका विश्वमा चार हजार ९९५ जनाको मृत्यु भएको छ। 

थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६१ हजार ५७८ जना जना रहेका छन्। सोही सयमा अमेरिका ७३१ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा ३६ हजार ४७४ जना संक्रमित थपिएका छन् भने ९६८ जनाको मृत्यु भएको छ। 

भारतमा २७ हजार ७५५ संक्रमित थपिँदा सोही अवधिमा ५४३ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ६११ जना संक्रमित थपिँदा १८८ जनाको मृत्यु भएको छ। पेरुमा तीन हजार ६४, चिलिमा दुई हजार ७५५, मेक्सिकोमा ६ हजार ८९१ र पाकिस्तानमा दुई हजार ७५२ जना संक्रमित थपिएका छन्। 

"> विश्वमा पछिल्लो २४ घण्टामा थपिए दुई लाख १४ हजार संक्रमित: Dekhapadhi
विश्वमा पछिल्लो २४ घण्टामा थपिए दुई लाख १४ हजार संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर दुई लाख १४ हजार ५९९ जना संक्रमित थपिएका छन्। सोही समयमा कोरोना भाइरस संक्रमणका विश्वमा चार हजार ९९५ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६१ हजार ५७८ जना जना रहेका छन्। सोही सयमा अमेरिका ७३१ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा ३६ हजार ४७४ जना संक्रमित थपिएका छन् भने ९६८ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतमा २७ हजार ७५५ संक्रमित थपिँदा सोही अवधिमा ५४३ जनाको मृत्यु भएको छ।&nbsp;रुसमा ६ हजार ६११ जना संक्रमित थपिँदा १८८ जनाको मृत्यु भएको छ। पेरुमा तीन हजार ६४, चिलिमा दुई हजार ७५५, मेक्सिकोमा ६ हजार ८९१ र पाकिस्तानमा दुई हजार ७५२ जना संक्रमित थपिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्