काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमित सक्रिय संख्याको आधारमा ७७ वटा जिल्लालाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ। कोरोना संक्रमणको जोखिमस्तरलाई संकेत गर्ने गरी जिल्लाहरूलाई चार रङ (रातो, सुन्तला, पहेँलो र हरियो) मा विभाजन गरिएको हो।

२०१ जनाभन्दा बढी संक्रमित भएको जिल्लालाई रातो रङबाट संकेत गरिएको छ। उक्त रङले सम्बन्धित जिल्लामा कोरोनाको उच्च जोखिम रहेको जनाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल रातो रङ अर्थात् उच्च जोखिम (रेड जोन)अन्तर्गत १० वटा जिल्ला रहेका छन्। ती जिल्ला बाजुरा, अछाम, डोटी, कैलाली, दाङ, प्युठान, रौतहट, महोत्तरी, गुल्मी र पाल्पा हुन्। यसको अर्थ यी जिल्लामा २०१ जना भन्दा बढी कोरोना संक्रमित अस्पतालमा उपचाररत रहेका छन्।

यसैगरी दोस्रो तहको जोखिम रहेका जिल्लालाई सुन्तला रङले संकेत गरिएको छ। यस्तो रङले संकेत गरिएको जिल्लामा ५१ देखि २०० जनामा सक्रिय संक्रमण रहेको बुझिन्छ। यसअन्तर्गत हाल २४ वटा जिल्ला छन्। जसमा धनुषा, सिरहा, सप्तरी, कञ्चनपुर, डडेलधुरा, बझाङ, सल्यान, दैलेख, नवलपरासी पूर्व, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, रुपन्देही, कपिलवस्तु, अर्घखाँची, चितवन, सर्लाही, काठमाडौं, ललितपुर र झापा छन्।

तेस्रो तहको जोखिम मानिएको जिल्लालाई पहेँलो रङले संकेत गरिएको छ। जसअन्तर्गत १ देखि ५० जना संक्रमित रहेका जिल्ला पर्दछन्। पहेँलो रङले संकेत गरिएका जिल्ला ३९ वटा रहेका छन्। जसमा भक्तपुर, काभ्रेपचाञ्चोक, सिन्धुली, रामेछाप, दार्चुला, बैतडी, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, नवलपरासी पश्चिम, रुकुम पूर्व, रोल्पा, बाँके, बर्दिया छन्। त्यस्तै मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, धादिङ, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, पर्सा, बारा, ओखलढुंगा, खोटाङ, उदयपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, मोरङ र सुनसरीलाई पनि तेस्रो तहको जोखिममा राखिएको छ।

कोरोना भाइरसबाट संक्रमित एउटा पनि सक्रिय केस नभएको जिल्लालाई हरियो रङले संकेत गरिएको छ। यसरी कोरोनामुक्त भएका जिल्लामा हुम्ला, सोलुखुम्बु, भोजपुर र धनकुटा रहेका छन्।

देशभर हाल ८ हजार २३९ जनामा कोरोना सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म कुल संक्रमित (१६,७१९ जना) मध्ये आधाभन्दा बढी (८,४४२ जना) निको भइसकेका छन्।

" /> काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमित सक्रिय संख्याको आधारमा ७७ वटा जिल्लालाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ। कोरोना संक्रमणको जोखिमस्तरलाई संकेत गर्ने गरी जिल्लाहरूलाई चार रङ (रातो, सुन्तला, पहेँलो र हरियो) मा विभाजन गरिएको हो।

२०१ जनाभन्दा बढी संक्रमित भएको जिल्लालाई रातो रङबाट संकेत गरिएको छ। उक्त रङले सम्बन्धित जिल्लामा कोरोनाको उच्च जोखिम रहेको जनाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल रातो रङ अर्थात् उच्च जोखिम (रेड जोन)अन्तर्गत १० वटा जिल्ला रहेका छन्। ती जिल्ला बाजुरा, अछाम, डोटी, कैलाली, दाङ, प्युठान, रौतहट, महोत्तरी, गुल्मी र पाल्पा हुन्। यसको अर्थ यी जिल्लामा २०१ जना भन्दा बढी कोरोना संक्रमित अस्पतालमा उपचाररत रहेका छन्।

यसैगरी दोस्रो तहको जोखिम रहेका जिल्लालाई सुन्तला रङले संकेत गरिएको छ। यस्तो रङले संकेत गरिएको जिल्लामा ५१ देखि २०० जनामा सक्रिय संक्रमण रहेको बुझिन्छ। यसअन्तर्गत हाल २४ वटा जिल्ला छन्। जसमा धनुषा, सिरहा, सप्तरी, कञ्चनपुर, डडेलधुरा, बझाङ, सल्यान, दैलेख, नवलपरासी पूर्व, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, रुपन्देही, कपिलवस्तु, अर्घखाँची, चितवन, सर्लाही, काठमाडौं, ललितपुर र झापा छन्।

तेस्रो तहको जोखिम मानिएको जिल्लालाई पहेँलो रङले संकेत गरिएको छ। जसअन्तर्गत १ देखि ५० जना संक्रमित रहेका जिल्ला पर्दछन्। पहेँलो रङले संकेत गरिएका जिल्ला ३९ वटा रहेका छन्। जसमा भक्तपुर, काभ्रेपचाञ्चोक, सिन्धुली, रामेछाप, दार्चुला, बैतडी, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, नवलपरासी पश्चिम, रुकुम पूर्व, रोल्पा, बाँके, बर्दिया छन्। त्यस्तै मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, धादिङ, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, पर्सा, बारा, ओखलढुंगा, खोटाङ, उदयपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, मोरङ र सुनसरीलाई पनि तेस्रो तहको जोखिममा राखिएको छ।

कोरोना भाइरसबाट संक्रमित एउटा पनि सक्रिय केस नभएको जिल्लालाई हरियो रङले संकेत गरिएको छ। यसरी कोरोनामुक्त भएका जिल्लामा हुम्ला, सोलुखुम्बु, भोजपुर र धनकुटा रहेका छन्।

देशभर हाल ८ हजार २३९ जनामा कोरोना सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म कुल संक्रमित (१६,७१९ जना) मध्ये आधाभन्दा बढी (८,४४२ जना) निको भइसकेका छन्।

"> नेपालमा कोरोना संक्रमण : ‘रेड जोन’मा १० जिल्ला, चार जिल्ला कोरोनामुक्त: Dekhapadhi
नेपालमा कोरोना संक्रमण : ‘रेड जोन’मा १० जिल्ला, चार जिल्ला कोरोनामुक्त
काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमित सक्रिय संख्याको आधारमा ७७ वटा जिल्लालाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ। कोरोना संक्रमणको जोखिमस्तरलाई संकेत गर्ने गरी जिल्लाहरूलाई चार रङ (रातो, सुन्तला, पहेँलो र हरियो) मा विभाजन गरिएको हो।

२०१ जनाभन्दा बढी संक्रमित भएको जिल्लालाई रातो रङबाट संकेत गरिएको छ। उक्त रङले सम्बन्धित जिल्लामा कोरोनाको उच्च जोखिम रहेको जनाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल रातो रङ अर्थात् उच्च जोखिम (रेड जोन)अन्तर्गत १० वटा जिल्ला रहेका छन्। ती जिल्ला बाजुरा, अछाम, डोटी, कैलाली, दाङ, प्युठान, रौतहट, महोत्तरी, गुल्मी र पाल्पा हुन्। यसको अर्थ यी जिल्लामा २०१ जना भन्दा बढी कोरोना संक्रमित अस्पतालमा उपचाररत रहेका छन्।

यसैगरी दोस्रो तहको जोखिम रहेका जिल्लालाई सुन्तला रङले संकेत गरिएको छ। यस्तो रङले संकेत गरिएको जिल्लामा ५१ देखि २०० जनामा सक्रिय संक्रमण रहेको बुझिन्छ। यसअन्तर्गत हाल २४ वटा जिल्ला छन्। जसमा धनुषा, सिरहा, सप्तरी, कञ्चनपुर, डडेलधुरा, बझाङ, सल्यान, दैलेख, नवलपरासी पूर्व, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, रुपन्देही, कपिलवस्तु, अर्घखाँची, चितवन, सर्लाही, काठमाडौं, ललितपुर र झापा छन्।

तेस्रो तहको जोखिम मानिएको जिल्लालाई पहेँलो रङले संकेत गरिएको छ। जसअन्तर्गत १ देखि ५० जना संक्रमित रहेका जिल्ला पर्दछन्। पहेँलो रङले संकेत गरिएका जिल्ला ३९ वटा रहेका छन्। जसमा भक्तपुर, काभ्रेपचाञ्चोक, सिन्धुली, रामेछाप, दार्चुला, बैतडी, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, नवलपरासी पश्चिम, रुकुम पूर्व, रोल्पा, बाँके, बर्दिया छन्। त्यस्तै मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, धादिङ, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, पर्सा, बारा, ओखलढुंगा, खोटाङ, उदयपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, मोरङ र सुनसरीलाई पनि तेस्रो तहको जोखिममा राखिएको छ।

कोरोना भाइरसबाट संक्रमित एउटा पनि सक्रिय केस नभएको जिल्लालाई हरियो रङले संकेत गरिएको छ। यसरी कोरोनामुक्त भएका जिल्लामा हुम्ला, सोलुखुम्बु, भोजपुर र धनकुटा रहेका छन्।

देशभर हाल ८ हजार २३९ जनामा कोरोना सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म कुल संक्रमित (१६,७१९ जना) मध्ये आधाभन्दा बढी (८,४४२ जना) निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्