काेभिड-१९ बाट थप तीनजनाकाे मृत्यु <p>काठमाडाैं। काेभिड-१९ बाट थप तीनजनाकाे मृत्यु भएकाे छ ।&nbsp;</p> <p>काठमाडौं महानगरपालिका-१०, शंखमूलका ६० वर्षीय पुरुष,&nbsp;सिन्धुपाल्चाेक पाँचपाेखरीका ४५ वर्षीय पुरूष र&nbsp;गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरूषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्