पछिल्लाे २४ घण्टामा कुन प्रदेशमा कति संक्रमित ?
<p>काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p>
<p>यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। </p>
<p>पछिल्लाे २४ घण्टामा प्रदेश १ मा १३, प्रदेश २ मा ५, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १६, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
