कैलाली। सुदूरपश्चिम प्रदेशमा काेराेना भाइरस संक्रमितकाे संख्या तीन हजार ७५५ पुगेको छ। यो तथ्यांक २६ असार रातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगञ्‍ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा शुक्रबारसम्ममा तीन हजार ७५५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये ८६७ जना महिला र  दुई हजार ८८८ जना पुरूष रहेका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारीअनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४३, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना कोरोना संक्रमित रहेका छन्।
कोरोना पुष्टि भएकामध्ये एक हजार २६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। त्यस्तै प्रदेशका विभिन्न अस्पतालमा ८० जना कोभिड-१९ का बिरामीहरु आइसोलेसनमा उपचाररत रहेका छन्।
प्रदेशमा हालसम्म आठ जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एक जना रहेका छन्। मृत्यु भएकामध्ये पाँच जनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो। एक जनाले कोरोना पोजिटिभ भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा काेराेना भाइरस संक्रमितकाे संख्या तीन हजार ७५५ पुगेको छ। यो तथ्यांक २६ असार रातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगञ्‍ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा शुक्रबारसम्ममा तीन हजार ७५५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये ८६७ जना महिला र  दुई हजार ८८८ जना पुरूष रहेका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारीअनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४३, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना कोरोना संक्रमित रहेका छन्।
कोरोना पुष्टि भएकामध्ये एक हजार २६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। त्यस्तै प्रदेशका विभिन्न अस्पतालमा ८० जना कोभिड-१९ का बिरामीहरु आइसोलेसनमा उपचाररत रहेका छन्।
प्रदेशमा हालसम्म आठ जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एक जना रहेका छन्। मृत्यु भएकामध्ये पाँच जनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो। एक जनाले कोरोना पोजिटिभ भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
"> सुदूरपश्चिममा काेराेना संक्रमितकाे संख्या ३ हजार ७५५ पुग्याे: Dekhapadhi
सुदूरपश्चिममा काेराेना संक्रमितकाे संख्या ३ हजार ७५५ पुग्याे
कैलाली। सुदूरपश्चिम प्रदेशमा काेराेना भाइरस संक्रमितकाे संख्या तीन हजार ७५५ पुगेको छ। यो तथ्यांक २६ असार रातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारीअनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४३, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना कोरोना संक्रमित रहेका छन्।
कोरोना पुष्टि भएकामध्ये एक हजार २६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। त्यस्तै प्रदेशका विभिन्न अस्पतालमा ८० जना कोभिड-१९ का बिरामीहरु आइसोलेसनमा उपचाररत रहेका छन्।
प्रदेशमा हालसम्म आठ जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एक जना रहेका छन्। मृत्यु भएकामध्ये पाँच जनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो। एक जनाले कोरोना पोजिटिभ भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्