काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (शुक्रबार)मा दुई लाख ३४ हजार ५८४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार ३५७ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार शुक्रबार अमेरिकामा सबैभन्दा बढी ७१ हजार २९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ८२३ जनाको मृत्यु भएको छ।
ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४५ हजार २३५ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २७० जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा शुक्रबार २७ हजार ७६१ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ५२१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रूसमा शुक्रबार ६ हजार ६३५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १७४ जनाको मृत्यु भएको छ।
यस्तै, शुक्रबार दक्षिण अफ्रिकामा १२ हजार ३४८, मेक्सिकोमा ७ हजार २८०, पेरूमा तीन हजार १९८, चिलीमा तीन हजार ५८, पाकिस्तानमा दुई हजार ७५१, इरानमा दुई हजार २६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थपिए २ लाख ३४ हजार बढी कोरोना संक्रमित, ५ हजार ३५७ को मृत्यु : Dekhapadhi
पछिल्लो २४ घण्टामा थपिए २ लाख ३४ हजार बढी कोरोना संक्रमित, ५ हजार ३५७ को मृत्यु

काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (शुक्रबार)मा दुई लाख ३४ हजार ५८४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार ३५७ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्‍कअनुसार शुक्रबार अमेरिकामा सबैभन्दा बढी ७१ हजार २९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ८२३ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४५ हजार २३५ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २७० जनाको मृत्यु भएको तथ्यांक छ।

सिफारिस

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २६ लाखभन्दा बढी, मृत्यु हुने ५ लाख ५१ हजार