काठमाडौं। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पीसीआर परीक्षण गर्ने काम अघि बढाएको छ।

बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिए।

महाशाखाको टोलीले कार्यालयका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरिने बताए।

अस्पतालमा सघन उपचार कक्षका बिरामी, क्यान्सरका विरामी र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिनेछ। त्यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना सङ्कलन गरिनेछ ।

उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना सङ्कलन गरिसक्ने बताए।

महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना सङ्कलन गरेको थियो। यस्तै आज ललितपुरको भैँसेपाटी, काठमाडौंको नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई नमूना सङ्कलन गरिँदैछ।

पाँच दिनसम्म दैनिक एक हजारको दरले नमूना सङ्कलन गरिने उनले जानकारी दिए। केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ।

" /> काठमाडौं। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पीसीआर परीक्षण गर्ने काम अघि बढाएको छ।

बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिए।

महाशाखाको टोलीले कार्यालयका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरिने बताए।

अस्पतालमा सघन उपचार कक्षका बिरामी, क्यान्सरका विरामी र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिनेछ। त्यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना सङ्कलन गरिनेछ ।

उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना सङ्कलन गरिसक्ने बताए।

महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना सङ्कलन गरेको थियो। यस्तै आज ललितपुरको भैँसेपाटी, काठमाडौंको नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई नमूना सङ्कलन गरिँदैछ।

पाँच दिनसम्म दैनिक एक हजारको दरले नमूना सङ्कलन गरिने उनले जानकारी दिए। केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ।

"> काठमाडौं उपत्यकामा पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाइँदै: Dekhapadhi
काठमाडौं उपत्यकामा पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाइँदै

प्रतिक्रिया दिनुहोस्