काठमाडौं। स्वास्थ्य मन्त्रालयको निर्देशिकाले तोकेका बाहेकका नमूना परीक्षणका लागि केही प्रयोगशालालाई स्वीकृति दिइएको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्रै स्वीकृति दिएको मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक प्रयोगशालालाई स्वीकृति दिएको हो।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी, गण्डकी प्रदेशमा गण्डकी अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा प्रादेशिक प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए।

असार २४ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्देशिकाले तोकेको बाहेकका नमूना परीक्षणका लागि पाँच हजार ५०० शुल्क लाग्नेछ। प्रयोगशालाले सम्पूर्ण परीक्षणको २५ प्रतिशत नबढाई परीक्षण गर्नुपर्ने गौतमको भनाइ छ।

" /> काठमाडौं। स्वास्थ्य मन्त्रालयको निर्देशिकाले तोकेका बाहेकका नमूना परीक्षणका लागि केही प्रयोगशालालाई स्वीकृति दिइएको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्रै स्वीकृति दिएको मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक प्रयोगशालालाई स्वीकृति दिएको हो।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी, गण्डकी प्रदेशमा गण्डकी अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा प्रादेशिक प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए।

असार २४ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्देशिकाले तोकेको बाहेकका नमूना परीक्षणका लागि पाँच हजार ५०० शुल्क लाग्नेछ। प्रयोगशालाले सम्पूर्ण परीक्षणको २५ प्रतिशत नबढाई परीक्षण गर्नुपर्ने गौतमको भनाइ छ।

"> निर्देशिकाले तोकेका बाहेकका नमूना पनि परीक्षण गर्न सकिने, हरेक प्रदेशका एक प्रयोगशालालाई स्वीकृति: Dekhapadhi
निर्देशिकाले तोकेका बाहेकका नमूना पनि परीक्षण गर्न सकिने, हरेक प्रदेशका एक प्रयोगशालालाई स्वीकृति
काठमाडौं। स्वास्थ्य मन्त्रालयको निर्देशिकाले तोकेका बाहेकका नमूना परीक्षणका लागि केही प्रयोगशालालाई स्वीकृति दिइएको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्रै स्वीकृति दिएको मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक प्रयोगशालालाई स्वीकृति दिएको हो।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी, गण्डकी प्रदेशमा गण्डकी अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा प्रादेशिक प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए।

असार २४ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्देशिकाले तोकेको बाहेकका नमूना परीक्षणका लागि पाँच हजार ५०० शुल्क लाग्नेछ। प्रयोगशालाले सम्पूर्ण परीक्षणको २५ प्रतिशत नबढाई परीक्षण गर्नुपर्ने गौतमको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्