काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। काठमाडौंं उपत्यकामा एकैदिन आज ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्याकाका तीन जिल्लामा ४२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिइयो।</p>
<p style="text-align: justify;">संक्रमित भएकामा काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका १ जना छन्।</p>