पछिल्लो २४ घण्टामा देशैभरबाट १२० जना कोरोना संक्रमणमुक्त <p>काठमाडाैं। पछिल्लो २४ घण्टामा देशैभरबाट १२० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p> <p>हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका आठ&nbsp;हजार ११ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्