काठमाडाैं। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआईभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन्।

कोभिड-१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ।

काेभिड-१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरू अस्पतालमा सारिएको छ।

एचआईभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरू अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।

यो अस्पताल एचआईभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए। रासस

" /> काठमाडाैं। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआईभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन्।

कोभिड-१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ।

काेभिड-१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरू अस्पतालमा सारिएको छ।

एचआईभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरू अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।

यो अस्पताल एचआईभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए। रासस

"> शुक्रराज अस्पताल टेकुमा एचआईभीको औषधि नियमित: Dekhapadhi
शुक्रराज अस्पताल टेकुमा एचआईभीको औषधि नियमित
काठमाडाैं। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआईभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन्।

कोभिड-१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ।

काेभिड-१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरू अस्पतालमा सारिएको छ।

एचआईभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरू अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।

यो अस्पताल एचआईभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्