कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७५३ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
संक्रमितहरूमा ८६७ महिला र दुई हजार ८८६ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४२, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९१, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना संक्रमित फेला परेका हुन्।
यस प्रदेशबाट एक हजार २६६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। विभिन्‍न अस्पतालका आइसोलेसनमा ८३ जना उपचाररत छन्।
कोभिड-१९ देखिएकामध्ये प्रदेशभरि आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पोजिटिभ देखिएको थियो। आफूमा संक्रमण भएको थाहा पाएपछि एकजनाले आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७५३ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
संक्रमितहरूमा ८६७ महिला र दुई हजार ८८६ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४२, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९१, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना संक्रमित फेला परेका हुन्।
यस प्रदेशबाट एक हजार २६६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। विभिन्‍न अस्पतालका आइसोलेसनमा ८३ जना उपचाररत छन्।
कोभिड-१९ देखिएकामध्ये प्रदेशभरि आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पोजिटिभ देखिएको थियो। आफूमा संक्रमण भएको थाहा पाएपछि एकजनाले आत्महत्या गरेका थिए।
"> सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमित ३ हजार ७५३ पुगे: Dekhapadhi
सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमित ३ हजार ७५३ पुगे
कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७५३ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
संक्रमितहरूमा ८६७ महिला र दुई हजार ८८६ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९४, कञ्चनपुरमा ४४२, डडेलधुरामा २६९, डोटीमा ५३५, अछाममा ५९१, बाजुरामा ४४६, बैतडीमा २९१, बझाङमा १५९ र दार्चुलामा १९ जना संक्रमित फेला परेका हुन्।
कोभिड-१९ देखिएकामध्ये प्रदेशभरि आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पोजिटिभ देखिएको थियो। आफूमा संक्रमण भएको थाहा पाएपछि एकजनाले आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्