काठमाडौं। कोरोना भाइरस सक्रिय रहेका व्यक्तिहरू सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ।

सुदूरमा दुई हजार ९६२ जनामा कोरोना भाइरस सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिएका छन्।

यसैगरी प्रदेश २ मा ‘सक्रिय केस’ दुई हजार २४ जनामा रहेको मन्त्रालयको तथ्यांक छ। उक्त प्रदेशमा आज नौ जना नयाँ संक्रमित थपिएका छन्।

प्रदेश ५ मा एक हजार ७२७ जना, गण्डकी प्रदेशमा ८६२ जना, बाग्मती प्रदेशमा ४२९ जना, कर्णाली प्रदेशमा ४०५ जना र प्रदेश १ मा १९६ जनामा कोरोना भाइरस सक्रिय रहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विहीबार प्रदेश ५ मा नौ जना, गण्डकी प्रदेशमा १८ जना, बाग्मती प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा २३ जना र प्रदेश १ मा दुई जना नयाँ संक्रमित थपिएका हुन्। सक्रिय केस भएका बिरामीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये प्रदेश १ मा  ५४३, प्रदेश २ मा दुई हजार २३४ जना, बाग्मती प्रदेशमा २८७ जना, गण्डकी प्रदेशमा ३५५ जना, प्रदेश ५ मा दुई हजार २९६ जना, कर्णाली प्रदेशमा एक हजार २३८ जना र सुदूरपश्चिम प्रदेशमा ९३८ जना गरी नेपालमा सात हजार ८९१ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्।

" /> काठमाडौं। कोरोना भाइरस सक्रिय रहेका व्यक्तिहरू सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ।

"> कोरोना भाइरसको ‘सक्रिय केस’: कुन प्रदेशमा कति ?: Dekhapadhi
कोरोना भाइरसको ‘सक्रिय केस’: कुन प्रदेशमा कति ?

प्रतिक्रिया दिनुहोस्