काठमाडौं। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३५ जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा भएको परीक्षणबाट ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी गत २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना, गण्डकीमा १८ जना, बागमती प्रदेशमा १२ जना, प्रदेश ५ र प्रदेश २ मा नौ–नौ जना तथा प्रदेश १ मा दुई जना नयाँ संक्रमित थपिएका छन्।

उक्त अवधिमा नेपालमा कूल १०८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा करीब तीन हजार 'सक्रिय केस'

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले कोरोना भाइरस सक्रिय रहेका व्यक्तिहरू सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

उक्त प्रदेशमा दुई हजार ९६२ जनामा कोरोना भाइरस सक्रिय रहेको उनले बताए। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी सक्रिय केस प्रदेश २ मा २०२४ जना, प्रदेश ५ मा १७२७ जना, गण्डकी प्रदेशमा ८६२ जना, बागमती प्रदेशमा ४२९ जना, कर्णाली प्रदेशमा ४०५ जना र प्रदेश १ मा १९६ जनामा रहेका छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३५ जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा भएको परीक्षणबाट ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी गत २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना, गण्डकीमा १८ जना, बागमती प्रदेशमा १२ जना, प्रदेश ५ र प्रदेश २ मा नौ–नौ जना तथा प्रदेश १ मा दुई जना नयाँ संक्रमित थपिएका छन्।

उक्त अवधिमा नेपालमा कूल १०८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा करीब तीन हजार 'सक्रिय केस'

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले कोरोना भाइरस सक्रिय रहेका व्यक्तिहरू सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

उक्त प्रदेशमा दुई हजार ९६२ जनामा कोरोना भाइरस सक्रिय रहेको उनले बताए। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी सक्रिय केस प्रदेश २ मा २०२४ जना, प्रदेश ५ मा १७२७ जना, गण्डकी प्रदेशमा ८६२ जना, बागमती प्रदेशमा ४२९ जना, कर्णाली प्रदेशमा ४०५ जना र प्रदेश १ मा १९६ जनामा रहेका छन्।

"> पछिल्लो २४ घण्टामा थपिएका संक्रमित : कुन प्रदेशमा कति ?: Dekhapadhi
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित : कुन प्रदेशमा कति ?
काठमाडौं। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३५ जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा भएको परीक्षणबाट ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी गत २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना, गण्डकीमा १८ जना, बागमती प्रदेशमा १२ जना, प्रदेश ५ र प्रदेश २ मा नौ–नौ जना तथा प्रदेश १ मा दुई जना नयाँ संक्रमित थपिएका छन्।

उक्त अवधिमा नेपालमा कूल १०८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा करीब तीन हजार 'सक्रिय केस'

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले कोरोना भाइरस सक्रिय रहेका व्यक्तिहरू सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

उक्त प्रदेशमा दुई हजार ९६२ जनामा कोरोना भाइरस सक्रिय रहेको उनले बताए। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी सक्रिय केस प्रदेश २ मा २०२४ जना, प्रदेश ५ मा १७२७ जना, गण्डकी प्रदेशमा ८६२ जना, बागमती प्रदेशमा ४२९ जना, कर्णाली प्रदेशमा ४०५ जना र प्रदेश १ मा १९६ जनामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्