सुर्खेत। प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ।
आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टाइनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
यसअघि ११ असारमा त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको थियो।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन्।
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णालीका विभिन्‍न जिल्लाका आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको जानकारी दिए। रासस
" /> सुर्खेत। प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ।
आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टाइनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
यसअघि ११ असारमा त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको थियो।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन्।
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णालीका विभिन्‍न जिल्लाका आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको जानकारी दिए। रासस
"> संक्रमितको उपचारमा खटिएका चार स्वास्थ्यकर्मीमा कोभिड-१९ पोजिटिभ: Dekhapadhi
संक्रमितको उपचारमा खटिएका चार स्वास्थ्यकर्मीमा कोभिड-१९ पोजिटिभ
सुर्खेत। प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ।
आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टाइनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
यसअघि ११ असारमा त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको थियो।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन्।
प्रतिक्रिया दिनुहोस्