कैलाली। अछामको बयालपाटा अस्पतालले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।
अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले सूचना जारी गर्दै जानकारी दिएको छ। अछाममा ५ ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
" /> कैलाली। अछामको बयालपाटा अस्पतालले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो।

">