सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ५५० पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हिजो सुर्खेतका १३, दैलेख र मुगुका दुई/दुई जनामा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीनजनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

हिजो चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यो सँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। रासस

" /> सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ५५० पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हिजो सुर्खेतका १३, दैलेख र मुगुका दुई/दुई जनामा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीनजनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

हिजो चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यो सँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। रासस

"> कर्णालीमा कूल संक्रमित १ हजार ५५०, एक हजार २९१ जना डिस्चार्ज: Dekhapadhi
कर्णालीमा कूल संक्रमित १ हजार ५५०, एक हजार २९१ जना डिस्चार्ज
सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ५५० पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हिजो सुर्खेतका १३, दैलेख र मुगुका दुई/दुई जनामा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीनजनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

हिजो चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यो सँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्