काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा ७१ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले भारतमा संक्रमितको संख्या सात लाख ६९ हजार ५२ छ। यसमा चार लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् भने २१ हजार १४४ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ५७१ जना संक्रमित थपिँदा ४९१ जनाको मृत्यु भएको छ। भारतमा २३ असार २२ हजार ५१० र २४ असारमा २३ हजार १३५ संक्रमित थपिएका थिए। 

" /> काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा ७१ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले भारतमा संक्रमितको संख्या सात लाख ६९ हजार ५२ छ। यसमा चार लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् भने २१ हजार १४४ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ५७१ जना संक्रमित थपिँदा ४९१ जनाको मृत्यु भएको छ। भारतमा २३ असार २२ हजार ५१० र २४ असारमा २३ हजार १३५ संक्रमित थपिएका थिए। 

"> भारतमा तीन दिनमै थपिए ७१ हजार संक्रमित: Dekhapadhi
भारतमा तीन दिनमै थपिए ७१ हजार संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा ७१ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले भारतमा संक्रमितको संख्या सात लाख ६९ हजार ५२ छ। यसमा चार लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् भने २१ हजार १४४ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ५७१ जना संक्रमित थपिँदा ४९१ जनाको मृत्यु भएको छ। भारतमा २३ असार २२ हजार ५१० र २४ असारमा २३ हजार १३५ संक्रमित थपिएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्