काठमाडौं। केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहसँग पीसीआर शुल्क माग गरेको पाइएको छ। 

सरकारको निर्देशिकाअनुसारका सबै कोभिड-१९ सँग सम्बन्धित परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेकाले कुनै पनि निकायले शुल्क लिएको पाइए कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले भने, “केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहसँग पीसीआर शुल्क माग गरेको पाइएको छ, शुल्क लिएको पाइए विद्यमान कानुनअनुसार कारबाही हुन्छ।”

" /> काठमाडौं। केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहसँग पीसीआर शुल्क माग गरेको पाइएको छ। 

सरकारको निर्देशिकाअनुसारका सबै कोभिड-१९ सँग सम्बन्धित परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेकाले कुनै पनि निकायले शुल्क लिएको पाइए कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले भने, “केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहसँग पीसीआर शुल्क माग गरेको पाइएको छ, शुल्क लिएको पाइए विद्यमान कानुनअनुसार कारबाही हुन्छ।”

"> पीसीआर शुल्क माग गरे कारबाही गरिने: Dekhapadhi
पीसीआर शुल्क माग गरे कारबाही गरिने <p style="text-align: justify;">काठमाडौं। केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहसँग पीसीआर शुल्क माग गरेको पाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">सरकारको निर्देशिकाअनुसारका सबै कोभिड-१९ सँग सम्बन्धित परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेकाले कुनै पनि निकायले शुल्क लिएको पाइए कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले भने, &ldquo;केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहसँग पीसीआर शुल्क माग गरेको पाइएको छ, शुल्क लिएको पाइए विद्यमान कानुनअनुसार कारबाही हुन्छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्