काठमाडौं। भारतमा एक अभिनेतालाई कोरोना संक्रमण देखिएको छ। भारतको टिभि सिरियल अभिनेता जगन्नाथ निभान्गुनेलाई कोरोना संक्रमण देखिएको हो। जसका कारण उक्त सिरियलको सुटिङ रोकिएको छ।

सुटिङका क्रममा कोरोना संक्रमण देखिएपछि छायांकन नै रोकिएको यो तेस्रो टेलिभिजन शो हो। यसअघि मेरो साई, सह कुटुम्ब सह परिवारका सदस्यहरूलाई छायांकनकै क्रममा कोरोना संक्रमण देखिएको थियो।

जगन्नाथ शो मा डा. भीमराव अम्बेडकरको बुबाको रोलमा थिए। छायांकनको क्रममा पनि सबै सावधानी अपनाएर काम गर्दै आएका थिए। परीक्षणका क्रममा कोरोना पोजिटि देखिएसँगै उनको सम्पर्कमा रहेका अन्यको कन्याक्ट ट्रेसिङ गरिएको थियो।

उनको सम्पर्कमा रहेकाहरूको पनि स्वासथ्य परीक्षण गरिनेछ। अहिले अरु सेल्फ क्वारेन्टाइनमा बसेका छन्। भने जगन्नाथलाई आइसोलेसनमा राखिएको छ।

कोरोना महामारीका कारण चलचित्र क्षेत्र बन्द थिए। तर, त्यही अवधिमा टेलिभिजन शो हरूको भने छायांकन भइरहेको थियो। विशेष सावधानी अपनाउँदै अन्य शोहरूको पनि छायांकन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

" /> काठमाडौं। भारतमा एक अभिनेतालाई कोरोना संक्रमण देखिएको छ। भारतको टिभि सिरियल अभिनेता जगन्नाथ निभान्गुनेलाई कोरोना संक्रमण देखिएको हो। जसका कारण उक्त सिरियलको सुटिङ रोकिएको छ।

सुटिङका क्रममा कोरोना संक्रमण देखिएपछि छायांकन नै रोकिएको यो तेस्रो टेलिभिजन शो हो। यसअघि मेरो साई, सह कुटुम्ब सह परिवारका सदस्यहरूलाई छायांकनकै क्रममा कोरोना संक्रमण देखिएको थियो।

जगन्नाथ शो मा डा. भीमराव अम्बेडकरको बुबाको रोलमा थिए। छायांकनको क्रममा पनि सबै सावधानी अपनाएर काम गर्दै आएका थिए। परीक्षणका क्रममा कोरोना पोजिटि देखिएसँगै उनको सम्पर्कमा रहेका अन्यको कन्याक्ट ट्रेसिङ गरिएको थियो।

उनको सम्पर्कमा रहेकाहरूको पनि स्वासथ्य परीक्षण गरिनेछ। अहिले अरु सेल्फ क्वारेन्टाइनमा बसेका छन्। भने जगन्नाथलाई आइसोलेसनमा राखिएको छ।

कोरोना महामारीका कारण चलचित्र क्षेत्र बन्द थिए। तर, त्यही अवधिमा टेलिभिजन शो हरूको भने छायांकन भइरहेको थियो। विशेष सावधानी अपनाउँदै अन्य शोहरूको पनि छायांकन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

"> सुटिङका क्रममा कोरोना संक्रमण : Dekhapadhi
सुटिङका क्रममा कोरोना संक्रमण
काठमाडौं। भारतमा एक अभिनेतालाई कोरोना संक्रमण देखिएको छ। भारतको टिभि सिरियल अभिनेता जगन्नाथ निभान्गुनेलाई कोरोना संक्रमण देखिएको हो। जसका कारण उक्त सिरियलको सुटिङ रोकिएको छ।

सुटिङका क्रममा कोरोना संक्रमण देखिएपछि छायांकन नै रोकिएको यो तेस्रो टेलिभिजन शो हो। यसअघि मेरो साई, सह कुटुम्ब सह परिवारका सदस्यहरूलाई छायांकनकै क्रममा कोरोना संक्रमण देखिएको थियो।

जगन्नाथ शो मा डा. भीमराव अम्बेडकरको बुबाको रोलमा थिए। छायांकनको क्रममा पनि सबै सावधानी अपनाएर काम गर्दै आएका थिए। परीक्षणका क्रममा कोरोना पोजिटि देखिएसँगै उनको सम्पर्कमा रहेका अन्यको कन्याक्ट ट्रेसिङ गरिएको थियो।

उनको सम्पर्कमा रहेकाहरूको पनि स्वासथ्य परीक्षण गरिनेछ। अहिले अरु सेल्फ क्वारेन्टाइनमा बसेका छन्। भने जगन्नाथलाई आइसोलेसनमा राखिएको छ।

कोरोना महामारीका कारण चलचित्र क्षेत्र बन्द थिए। तर, त्यही अवधिमा टेलिभिजन शो हरूको भने छायांकन भइरहेको थियो। विशेष सावधानी अपनाउँदै अन्य शोहरूको पनि छायांकन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्