काठमाडौं। कोरोना भाइरस संक्रमणमुक्त भई घर गएका बिरामीलाई भेद्भाव भएको पाइएको छ।
कोभिड-१९ बाट मुक्त भएर घर फर्किएकाहरूलाई गाउँघरमा भेद्भाव गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले संक्रमणमुक्त भएका कतिपयलाई घरमा बस्न नदिइएको पाइएको बताए।
“निको भइसकेपछि घरमा जाँदा स्वागत गर्दै घरमा बस्ने व्यवस्था गर्नुपर्छ,” उनले भने, “यसो नगरी भेद्भाव गरेको पाइए कानूनअनुसार कारबाही हुनेछ।”
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणमुक्त भई घर गएका बिरामीलाई भेद्भाव भएको पाइएको छ।कोभिड-१९ बाट मुक्त भएर घर फर्किएकाहरूलाई गाउँघरमा भेद्भाव गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ।

">