यी हुन् काेराेना संक्रमित शून्य भएका पाँच जिल्ला <p>काठमाडाैं। देशका पाँचवटा जिल्लामा&nbsp;काेराेना संक्रमितकाे संख्या शून्य छ।</p> <p>धनकुटा, भाेजपुर, साेलखुम्बु, मुस्ताङ र हुम्लामा काेराेना संक्रमितहरू नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p> <p>यहाँ देखिएका काेराेना संक्रमितहरू सबै डिस्चार्ज भइसकेका छन् भने नयाँ संक्रमित फेला परेका छैनन्।</p>
प्रतिक्रिया दिनुहोस्