काठमाडाैं उपत्यकामा थपिए २३ काेराेना संक्रमित <p>काठमाडाैं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरू थपिँदै &nbsp;गएका छन्।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २३ जना&nbsp;कोरोना भाइरस संक्रमित थपिएका छन्।</p> <p>आज काठमाडौंमा १६ र&nbsp;ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्