पछिल्लो २४ घण्टाभित्र नेपालमा २५५ संक्रमित थपिए, काेराेना संक्रमितकाे संख्या १६ हजार ४२३ पुग्याे <p>काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p>देशका विभिन्न प्रयोगशालामा गरिएको साे संख्यामा काेरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p> <p>मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्