महोत्तरी। भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर, त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन्। स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४ गते नै कोभिड–१९ अभियानमा खटेवापतको जोखिम भत्ता पाउनुपर्ने माग राख्दै कामकाज ठप्प पारेपछि यहाँ सर्वसाधारणले स्वास्थ्य परामर्श र कुनै उपचार सेवा पाउन सकेका छैनन्।

सम्सी क्षेत्रको दक्षिणी करीब सात किलोमिटर दूरीमा भारतसँग खुला सीमा छ। जिल्लामा हिजोसम्म कोभिड–१९ सङ्क्रमित ७८४ मध्ये २७५ त सम्सीकै छन्। असार लागेयता लकडाउन खुकुलिँदै जाँदा सीमा क्षेत्रमा निर्वाध आवागमन बढेको छ तर, चिकित्सक र स्वास्थ्यकर्मी काममा नहुँदा सीमामा ज्वरो हेरिदिनेसमेत कोही नहुँदा सर्वसाधारणमा कोभिड–१९ महामारी अझ फैलने त्रास बढेको छ।

जिल्लाभरिका १५ स्थानीय तहमा रहेका कूल ९५ क्वारेन्टाइन केन्द्रमध्ये १८ सम्सीमै छन्। अहिले चिकित्सक र स्वास्थ्यकर्मीले जोखिम भत्ताको माग गर्दै कामकाज ठप्प पारेपछि केन्द्रहरूमा सामान्य सोधपुछ गर्ने कोही नहुँदा अवस्था भद्रगोल बनेको छ। असार १४ गते स्वास्थ्य संस्था बन्द गराएका चिकित्सक र स्वास्थ्यकर्मीले असार १७ गते गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन्।

गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेसँगै सम्सी गाउँपालिकाले चिकित्सक र स्वास्थ्यकर्मीलाई दैनिक एक हजार रूपैयाँ जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरे पनि आपूmहरूले सो भत्ता नपाएको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका मेडिकल अधिकृत डा. रविन मण्डल बताउँछन्।

सम्सीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीसहित ४० जनाको गत चैतदेखि हालसम्मको जोखिमभत्ता ४८ लाख हुने देखिन्छ। यसबाहेक नियमित खोप भत्ता, भिटामिन ‘ए’ राष्ट्रिय अभियान, स्वयंसेविकाको प्रोत्साहन भत्ता, प्रसूति भत्ता र पारिवारिक खर्च विवरणको रकम (समायोजन र सरुवामा परेका कर्मचारीले परिवार सङ्ख्याका आधारमा पाउने रकम) सहित ६८ लाख गाउँपालिकाले दिनुपर्ने रकम रहेको चिकित्सक र स्वास्थ्यकर्मीको जिकिर छ।   गोपालप्रसाद बराल/रासस

" /> महोत्तरी। भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर, त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन्। स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४ गते नै कोभिड–१९ अभियानमा खटेवापतको जोखिम भत्ता पाउनुपर्ने माग राख्दै कामकाज ठप्प पारेपछि यहाँ सर्वसाधारणले स्वास्थ्य परामर्श र कुनै उपचार सेवा पाउन सकेका छैनन्।

सम्सी क्षेत्रको दक्षिणी करीब सात किलोमिटर दूरीमा भारतसँग खुला सीमा छ। जिल्लामा हिजोसम्म कोभिड–१९ सङ्क्रमित ७८४ मध्ये २७५ त सम्सीकै छन्। असार लागेयता लकडाउन खुकुलिँदै जाँदा सीमा क्षेत्रमा निर्वाध आवागमन बढेको छ तर, चिकित्सक र स्वास्थ्यकर्मी काममा नहुँदा सीमामा ज्वरो हेरिदिनेसमेत कोही नहुँदा सर्वसाधारणमा कोभिड–१९ महामारी अझ फैलने त्रास बढेको छ।

जिल्लाभरिका १५ स्थानीय तहमा रहेका कूल ९५ क्वारेन्टाइन केन्द्रमध्ये १८ सम्सीमै छन्। अहिले चिकित्सक र स्वास्थ्यकर्मीले जोखिम भत्ताको माग गर्दै कामकाज ठप्प पारेपछि केन्द्रहरूमा सामान्य सोधपुछ गर्ने कोही नहुँदा अवस्था भद्रगोल बनेको छ। असार १४ गते स्वास्थ्य संस्था बन्द गराएका चिकित्सक र स्वास्थ्यकर्मीले असार १७ गते गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन्।

गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेसँगै सम्सी गाउँपालिकाले चिकित्सक र स्वास्थ्यकर्मीलाई दैनिक एक हजार रूपैयाँ जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरे पनि आपूmहरूले सो भत्ता नपाएको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका मेडिकल अधिकृत डा. रविन मण्डल बताउँछन्।

सम्सीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीसहित ४० जनाको गत चैतदेखि हालसम्मको जोखिमभत्ता ४८ लाख हुने देखिन्छ। यसबाहेक नियमित खोप भत्ता, भिटामिन ‘ए’ राष्ट्रिय अभियान, स्वयंसेविकाको प्रोत्साहन भत्ता, प्रसूति भत्ता र पारिवारिक खर्च विवरणको रकम (समायोजन र सरुवामा परेका कर्मचारीले परिवार सङ्ख्याका आधारमा पाउने रकम) सहित ६८ लाख गाउँपालिकाले दिनुपर्ने रकम रहेको चिकित्सक र स्वास्थ्यकर्मीको जिकिर छ।   गोपालप्रसाद बराल/रासस

"> कोरोना संक्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द    : Dekhapadhi
कोरोना संक्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द
महोत्तरी। भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर, त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन्। स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४ गते नै कोभिड–१९ अभियानमा खटेवापतको जोखिम भत्ता पाउनुपर्ने माग राख्दै कामकाज ठप्प पारेपछि यहाँ सर्वसाधारणले स्वास्थ्य परामर्श र कुनै उपचार सेवा पाउन सकेका छैनन्।

सम्सी क्षेत्रको दक्षिणी करीब सात किलोमिटर दूरीमा भारतसँग खुला सीमा छ। जिल्लामा हिजोसम्म कोभिड–१९ सङ्क्रमित ७८४ मध्ये २७५ त सम्सीकै छन्। असार लागेयता लकडाउन खुकुलिँदै जाँदा सीमा क्षेत्रमा निर्वाध आवागमन बढेको छ तर, चिकित्सक र स्वास्थ्यकर्मी काममा नहुँदा सीमामा ज्वरो हेरिदिनेसमेत कोही नहुँदा सर्वसाधारणमा कोभिड–१९ महामारी अझ फैलने त्रास बढेको छ।

जिल्लाभरिका १५ स्थानीय तहमा रहेका कूल ९५ क्वारेन्टाइन केन्द्रमध्ये १८ सम्सीमै छन्। अहिले चिकित्सक र स्वास्थ्यकर्मीले जोखिम भत्ताको माग गर्दै कामकाज ठप्प पारेपछि केन्द्रहरूमा सामान्य सोधपुछ गर्ने कोही नहुँदा अवस्था भद्रगोल बनेको छ। असार १४ गते स्वास्थ्य संस्था बन्द गराएका चिकित्सक र स्वास्थ्यकर्मीले असार १७ गते गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन्।

गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेसँगै सम्सी गाउँपालिकाले चिकित्सक र स्वास्थ्यकर्मीलाई दैनिक एक हजार रूपैयाँ जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरे पनि आपूmहरूले सो भत्ता नपाएको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका मेडिकल अधिकृत डा. रविन मण्डल बताउँछन्।

सम्सीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीसहित ४० जनाको गत चैतदेखि हालसम्मको जोखिमभत्ता ४८ लाख हुने देखिन्छ। यसबाहेक नियमित खोप भत्ता, भिटामिन ‘ए’ राष्ट्रिय अभियान, स्वयंसेविकाको प्रोत्साहन भत्ता, प्रसूति भत्ता र पारिवारिक खर्च विवरणको रकम (समायोजन र सरुवामा परेका कर्मचारीले परिवार सङ्ख्याका आधारमा पाउने रकम) सहित ६८ लाख गाउँपालिकाले दिनुपर्ने रकम रहेको चिकित्सक र स्वास्थ्यकर्मीको जिकिर छ।   गोपालप्रसाद बराल/रासस

प्रतिक्रिया दिनुहोस्