ललितपुर। रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएकाे छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको हाे।

गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए।

यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो।

सिफारिस

विश्वमा अहिले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पनि बढ्दै गएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो।

केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामासमेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो।

“हालको समय र परिस्थितिका कारणका हामीले भोलि (बुधबार) रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ,” संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने। रासस

" /> ललितपुर। रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएकाे छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको हाे।

गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए।

यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो।

सिफारिस

विश्वमा अहिले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पनि बढ्दै गएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो।

केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामासमेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो।

“हालको समय र परिस्थितिका कारणका हामीले भोलि (बुधबार) रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ,” संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने। रासस

"> रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित: Dekhapadhi
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
ललितपुर। रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएकाे छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको हाे।

गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए।

यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो।

सिफारिस

मछिन्द्रनाथको रथ निर्माण कार्य अन्तिम चरणमा, २४ असारमा मुर्तिलाई विराजमान गरिने (भिडिओसहित)

विश्वमा अहिले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पनि बढ्दै गएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो।

केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामासमेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो।

“हालको समय र परिस्थितिका कारणका हामीले भोलि (बुधबार) रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ,” संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने। रासस

प्रतिक्रिया दिनुहोस्