यी हुन् काेराेना संक्रमणमुक्त हुने जिल्ला <p>काठमाडाैं। देशका ७७ वटै जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ।&nbsp;</p> <p>यद्यपि चारवटा जिल्ला भने काेराेना संक्रमणमुक्त हुन सफल भएका छन्।&nbsp;</p> <p>तेह्रथुम, भाेजपुर, साेलखुम्बु र हुम्लामा काेराेना संक्रमितहरू नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p> <p>यहाँ देखिएका काेराेना संक्रमितहरू सबै डिस्चार्ज भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्