काठमाडाैं उपत्यकामा थपिए २८ काेराेना संक्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरू थपिँदै गएका छन्। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।</p>
<p>आज काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा चारजना संक्रमित थपिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
