पछिल्लो २४ घण्टामा देशैभरबाट ६८८ जना कोरोना संक्रमणमुक्त
<p style="text-align: justify;"><strong>काठमाडाैं।</strong> पछिल्लो २४ घण्टामा देशैभरबाट ६८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p style="text-align: justify;">हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका सात हजार ४९९ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
