कैलाली। सुदूरपश्चिममा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछामका पाँचजना गरी २२ जनामा संक्रमण  पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चारजनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँचजनामा पनि कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा तीन हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

" /> कैलाली। सुदूरपश्चिममा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछामका पाँचजना गरी २२ जनामा संक्रमण  पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चारजनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँचजनामा पनि कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा तीन हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

"> सुदूरपश्चिममा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि: Dekhapadhi
सुदूरपश्चिममा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिममा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछामका पाँचजना गरी २२ जनामा संक्रमण  पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चारजनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँचजनामा पनि कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा तीन हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्