कैलाली। सुदूरपश्चिममा कोरोना संक्रमितहरूको उपचारका लागि स्थापना गरिएका कोरोना अस्पतालका आइसोलेसन वार्ड खाली छन्। तर संक्रमितहरू भने विद्यालयको क्‍वारेन्टिनमा बसिरहेका छ्न्।
सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा तीन हजार ५४६ संक्रमित रहेका छन्। जसमध्ये ९०४ जना निको भएर घर फर्किसकेका छन्। बाँकी रहेका दुई हजार ६४२ संक्रमितमध्ये १०१ जनामात्र अस्पतालको आइसोलेसनमा छन्।
दुई हजार ५४१ संक्रमित यतिबेला विद्यालयको क्‍वारेन्टिनमा छन्।
सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ४० शैया रहेका छन्। तर त्यहाँ १२ जना मात्रै संक्रमित राखिएकाे छ।
त्यस्तै टीकापुर अस्पतालमा ४२ जना, महाकाली अस्पतालमा १३ जना, अछाम जिल्ला अस्पतालमा १० जना, मालाखेती अस्पतालमा २० जना, डोटी अस्पतालमा दुई जना र बाजुरा जिल्ला अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ।
क्‍वारेन्टिनमा राखिएका संक्रमितहरूको न दोहोर्‍याएर कोरोना परीक्षण गरिएको छ, न त उनीहरू घर जान पाएका छन्।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित नवदुर्गा प्राथमिक विद्यालयमा रहेका कमल विकले एक महिना बित्दा पनि कसैले सम्पर्क नगरेको र घर जानसमेत नपाएको गुनासाे गरे।
गोदावरी नगरपालिकाका अधिकांश क्‍वारेन्टिनमा रहेका संक्रमितहरूको एउटै गुनासो छ। गुह्येश्वरी मावि, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा रहेका संक्रमितहरूले पनि आफूलाई बेवास्ता गरिएको बताए।
"न घर जान दिन्छन्, न त पीसीआर परीक्षण नै गर्छ," नवदुर्गामा रहेका प्रेम विकले भने। उनले आफूहरूले सरकार भएको अनुभव गर्न नपाएकाे र यहाँ रहेका कसैलाई वास्तासमेत नगरेको गुनासो गरे।
सीमाबाट ल्याएर क्‍वारेन्टिनमा राखेको दिनदेखि सरोकारवालाहरू कोही पनि भेट्न नआएको उनीहरूको भनाइ छ।
" /> कैलाली। सुदूरपश्चिममा कोरोना संक्रमितहरूको उपचारका लागि स्थापना गरिएका कोरोना अस्पतालका आइसोलेसन वार्ड खाली छन्। तर संक्रमितहरू भने विद्यालयको क्‍वारेन्टिनमा बसिरहेका छ्न्।
सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा तीन हजार ५४६ संक्रमित रहेका छन्। जसमध्ये ९०४ जना निको भएर घर फर्किसकेका छन्। बाँकी रहेका दुई हजार ६४२ संक्रमितमध्ये १०१ जनामात्र अस्पतालको आइसोलेसनमा छन्।
दुई हजार ५४१ संक्रमित यतिबेला विद्यालयको क्‍वारेन्टिनमा छन्।
सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ४० शैया रहेका छन्। तर त्यहाँ १२ जना मात्रै संक्रमित राखिएकाे छ।
त्यस्तै टीकापुर अस्पतालमा ४२ जना, महाकाली अस्पतालमा १३ जना, अछाम जिल्ला अस्पतालमा १० जना, मालाखेती अस्पतालमा २० जना, डोटी अस्पतालमा दुई जना र बाजुरा जिल्ला अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ।
क्‍वारेन्टिनमा राखिएका संक्रमितहरूको न दोहोर्‍याएर कोरोना परीक्षण गरिएको छ, न त उनीहरू घर जान पाएका छन्।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित नवदुर्गा प्राथमिक विद्यालयमा रहेका कमल विकले एक महिना बित्दा पनि कसैले सम्पर्क नगरेको र घर जानसमेत नपाएको गुनासाे गरे।
गोदावरी नगरपालिकाका अधिकांश क्‍वारेन्टिनमा रहेका संक्रमितहरूको एउटै गुनासो छ। गुह्येश्वरी मावि, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा रहेका संक्रमितहरूले पनि आफूलाई बेवास्ता गरिएको बताए।
"न घर जान दिन्छन्, न त पीसीआर परीक्षण नै गर्छ," नवदुर्गामा रहेका प्रेम विकले भने। उनले आफूहरूले सरकार भएको अनुभव गर्न नपाएकाे र यहाँ रहेका कसैलाई वास्तासमेत नगरेको गुनासो गरे।
सीमाबाट ल्याएर क्‍वारेन्टिनमा राखेको दिनदेखि सरोकारवालाहरू कोही पनि भेट्न नआएको उनीहरूको भनाइ छ।
"> सुदूरपश्चिमका संक्रमितको गुनासो- न कोही भेट्न आउँछन्, न त दोहर्‍याएर चेक गर्छ: Dekhapadhi
सुदूरपश्चिमका संक्रमितको गुनासो- न कोही भेट्न आउँछन्, न त दोहर्‍याएर चेक गर्छ
सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा तीन हजार ५४६ संक्रमित रहेका छन्। जसमध्ये ९०४ जना निको भएर घर फर्किसकेका छन्। बाँकी रहेका दुई हजार ६४२ संक्रमितमध्ये १०१ जनामात्र अस्पतालको आइसोलेसनमा छन्।
सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ४० शैया रहेका छन्। तर त्यहाँ १२ जना मात्रै संक्रमित राखिएकाे छ।
त्यस्तै टीकापुर अस्पतालमा ४२ जना, महाकाली अस्पतालमा १३ जना, अछाम जिल्ला अस्पतालमा १० जना, मालाखेती अस्पतालमा २० जना, डोटी अस्पतालमा दुई जना र बाजुरा जिल्ला अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित नवदुर्गा प्राथमिक विद्यालयमा रहेका कमल विकले एक महिना बित्दा पनि कसैले सम्पर्क नगरेको र घर जानसमेत नपाएको गुनासाे गरे।
"न घर जान दिन्छन्, न त पीसीआर परीक्षण नै गर्छ," नवदुर्गामा रहेका प्रेम विकले भने। उनले आफूहरूले सरकार भएको अनुभव गर्न नपाएकाे र यहाँ रहेका कसैलाई वास्तासमेत नगरेको गुनासो गरे।
प्रतिक्रिया दिनुहोस्