काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या घट्दो क्रममा छ। पछिल्ला तीन दिनमा यो संख्या निरन्तर घटिरहेको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार २० असारमा एक लाख ९२ हजार ३३९ संक्रमित थपिएकोमा २१ असारमा एक लाख ७८ हजार ३८८ जना संक्रमित थपिएका थिए। यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७० हजार ३४० संक्रमित थपिएका छन्।
विश्वभर संक्रमितको संख्या एक करोड १७ लाख ३१ हजार ८२८ पुगेको छ। यसमा ६६ लाख २३ हजार ११९ जना संक्रमणुक्त भएका छन् भने पाँच लाख ४० हजार ११६ जनाको मृत्यु भएको छ।
विश्वभर सक्रिय संक्रमित ४५ लाख ६८ हजार ५९३ छन् भने ५८ हजार ७७१ जनाको अवस्था चिन्ताजनक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या घट्दो क्रममा छ। पछिल्ला तीन दिनमा यो संख्या निरन्तर घटिरहेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार २० असारमा एक लाख ९२ हजार ३३९ संक्रमित थपिएकोमा २१ असारमा एक लाख ७८ हजार ३८८ जना संक्रमित थपिएका थिए। यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७० हजार ३४० संक्रमित थपिएका छन्।

">