काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९)  दैनिक संक्रमणको संख्या पछिल्लो ३५ दिनमा पहिलोपटक २०० भन्दा तल झरेको छ।

१९ जेठमा २३९ जनामा संक्रमण पुष्टि भएयता प्रत्येक दिन २०० भन्दा माथिको संख्यामा नयाँ संक्रमित थपिँदै आएका थिए। तर, आज कोरोना संक्रमण पुष्टि भएको संख्या जम्मा १८० रहेको छ, जुन ३५ दिन यताको सबैभन्दा न्यून हो।

त्यसअघि १८ जेठमा १७१ जनामा संक्रमण पुष्टि भएको थियो। १९ जेठपछिको अवधिमा दैनिक संक्रमणको उच्च बनेको थियो।

१९ असारमा दैनिक संक्रमण संख्या सबैभन्दा उच्च थियो। उक्त दिन ७४० जना नयाँ संक्रमित थपिएका थिए। एकैदिन थपिने संक्रमितको संख्यामा यो नै हालसम्मको सबैभन्दा बढी हो।

त्यसपछिका तीन दिनमा भने तुलानात्मक रूपमा संक्रमितको संख्या घटेको तथ्यांक छ। २० असारमा जम्मा २३२ जनामा संक्रमण पुष्टि भएकामा हिजो २१ असारमा २९३ जना र आज १८० जना संक्रमित थपिएका छन्।

यसअघि ४ असारमा ६७१ जना, १२ असारमा ५९३ जना, ३ असारमा ५८६ जना, १३ असारमा ५५४ जना, ९ असार    ५३८ जना तथा ८ असारमा ५३५ जनामा संक्रमण पुष्टि भएका थिए।

आजसम्म नेपालमा कूल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। कोरोना संक्रमणबाट हालसम्म ३५ जनाको मृत्यु भएको छ।

नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ६ हजार ८११ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा पहिलोपटक गत माघमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैतमा दोस्रो संक्रमित देखिएसँगै सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन ११ चैतबाट देशव्यापी लकडाउन लागू गरेको थियो। लकडाउनको अवधि पटक–पटक थप गरे पनि कोरोना संक्रमण फैलिने क्रम रोकिएको छैन।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन अपिल गर्दै आएको छ। बाहिर निस्कँदा भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गरेर संक्रमणबाट बच्न सकिने मन्त्रालयको सुझाव छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९)  दैनिक संक्रमणको संख्या पछिल्लो ३५ दिनमा पहिलोपटक २०० भन्दा तल झरेको छ।

"> नेपालमा कोरोना संक्रमण: ३५ दिनपछि पहिलोपटक दैनिक संक्रमितको संख्या २०० भन्दा कम: Dekhapadhi
नेपालमा कोरोना संक्रमण: ३५ दिनपछि पहिलोपटक दैनिक संक्रमितको संख्या २०० भन्दा कम
काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९)  दैनिक संक्रमणको संख्या पछिल्लो ३५ दिनमा पहिलोपटक २०० भन्दा तल झरेको छ।

१९ जेठमा २३९ जनामा संक्रमण पुष्टि भएयता प्रत्येक दिन २०० भन्दा माथिको संख्यामा नयाँ संक्रमित थपिँदै आएका थिए। तर, आज कोरोना संक्रमण पुष्टि भएको संख्या जम्मा १८० रहेको छ, जुन ३५ दिन यताको सबैभन्दा न्यून हो।

त्यसअघि १८ जेठमा १७१ जनामा संक्रमण पुष्टि भएको थियो। १९ जेठपछिको अवधिमा दैनिक संक्रमणको उच्च बनेको थियो।

१९ असारमा दैनिक संक्रमण संख्या सबैभन्दा उच्च थियो। उक्त दिन ७४० जना नयाँ संक्रमित थपिएका थिए। एकैदिन थपिने संक्रमितको संख्यामा यो नै हालसम्मको सबैभन्दा बढी हो।

त्यसपछिका तीन दिनमा भने तुलानात्मक रूपमा संक्रमितको संख्या घटेको तथ्यांक छ। २० असारमा जम्मा २३२ जनामा संक्रमण पुष्टि भएकामा हिजो २१ असारमा २९३ जना र आज १८० जना संक्रमित थपिएका छन्।

यसअघि ४ असारमा ६७१ जना, १२ असारमा ५९३ जना, ३ असारमा ५८६ जना, १३ असारमा ५५४ जना, ९ असार    ५३८ जना तथा ८ असारमा ५३५ जनामा संक्रमण पुष्टि भएका थिए।

आजसम्म नेपालमा कूल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। कोरोना संक्रमणबाट हालसम्म ३५ जनाको मृत्यु भएको छ।

नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ६ हजार ८११ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा पहिलोपटक गत माघमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैतमा दोस्रो संक्रमित देखिएसँगै सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन ११ चैतबाट देशव्यापी लकडाउन लागू गरेको थियो। लकडाउनको अवधि पटक–पटक थप गरे पनि कोरोना संक्रमण फैलिने क्रम रोकिएको छैन।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन अपिल गर्दै आएको छ। बाहिर निस्कँदा भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गरेर संक्रमणबाट बच्न सकिने मन्त्रालयको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्