काठमाडौं। क्वारेन्टिनमै मृत्यु भएका बागलुङ निसीखोला गाउँपालिका-३ का २९ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। 

उनको २१ असारमा मृत्यु भएको थियो। 

उनी केही समयअघि भारतबाट नेपाल आएर ढोरपाटन नगरपालिकास्थित क्वारेन्टिनमा बसेका थिए। 

स्वास्थ्य मन्त्रालयका अनुसार उनी क्षयरोगीसमेत थिए। उनले भारतमा क्षयरोगको उपचार गराएर आएका थिए।

" /> काठमाडौं। क्वारेन्टिनमै मृत्यु भएका बागलुङ निसीखोला गाउँपालिका-३ का २९ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। 

उनको २१ असारमा मृत्यु भएको थियो। 

उनी केही समयअघि भारतबाट नेपाल आएर ढोरपाटन नगरपालिकास्थित क्वारेन्टिनमा बसेका थिए। 

स्वास्थ्य मन्त्रालयका अनुसार उनी क्षयरोगीसमेत थिए। उनले भारतमा क्षयरोगको उपचार गराएर आएका थिए।

"> क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौं। क्वारेन्टिनमै मृत्यु भएका बागलुङ निसीखोला गाउँपालिका-३ का २९ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनको २१ असारमा मृत्यु भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">उनी केही समयअघि भारतबाट नेपाल आएर ढोरपाटन नगरपालिकास्थित क्वारेन्टिनमा बसेका थिए।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयका अनुसार उनी क्षयरोगीसमेत थिए। उनले भारतमा क्षयरोगको उपचार गराएर आएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्