काठमाडौं। सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द गरिएका केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ। यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।

करिब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए।

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सबै सेवा नियमित गरिएको हो।

" /> काठमाडौं। सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द गरिएका केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ। यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।

करिब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए।

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सबै सेवा नियमित गरिएको हो।

"> सल्यान अस्पतालमा सेवा पुनःसञ्चालन: Dekhapadhi
सल्यान अस्पतालमा सेवा पुनःसञ्चालन <p style="text-align: justify;"><strong>काठमाडौं।</strong> सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द गरिएका&nbsp;केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ। यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।</p> <p style="text-align: justify;">करिब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए।</p> <p style="text-align: justify;">कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि&nbsp;सबै सेवा नियमित गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्