काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।

हालसम्म प्रदेश १ मा ७१०, प्रदेश २ मा चार हजार १८४, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेशमा एक हजार १७५, प्रदेश ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार ५८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

४२.७ प्रतिशत डिस्चार्ज

काेराेना भाइरस संक्रमितमध्ये ४२.७ प्रतिशत संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ हजार ८११ संक्रमित डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

" /> काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।

हालसम्म प्रदेश १ मा ७१०, प्रदेश २ मा चार हजार १८४, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेशमा एक हजार १७५, प्रदेश ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार ५८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

४२.७ प्रतिशत डिस्चार्ज

काेराेना भाइरस संक्रमितमध्ये ४२.७ प्रतिशत संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ हजार ८११ संक्रमित डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

"> कुन प्रदेशमा कति काेराेना संक्रमित ?: Dekhapadhi
कुन प्रदेशमा कति काेराेना संक्रमित ?
काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।

हालसम्म प्रदेश १ मा ७१०, प्रदेश २ मा चार हजार १८४, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेशमा एक हजार १७५, प्रदेश ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार ५८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

४२.७ प्रतिशत डिस्चार्ज

काेराेना भाइरस संक्रमितमध्ये ४२.७ प्रतिशत संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ हजार ८११ संक्रमित डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्