काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरू निरन्तर बढिरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
आज काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन्।
पाटन अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडाैंका २३, ललितपुरका २० र भक्तपुरका १० जनामा काेराेना भाइरस संक्रमण देखिएकाे छ। त्यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडाैंका एकजनामा काेराेना संक्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरू निरन्तर बढिरहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

">