पछिल्लो २४ घण्टामा देशैभरबाट २६४ जना कोरोना संक्रमणमुक्त
<p>काठमाडाैं। पछिल्लो २४ घण्टामा देशैभरबाट २६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p>हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ६ हजार ८११ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
