काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)का चालक दलका सदस्यहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा केही सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

“संकटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु,” आज दिउँसो ट्वीटरमा मन्त्री भट्टराईले लेखेका छन्।

विदेशबाट नेपाली नागरिक उद्धारमा संलग्न निगमका सात जनामा कोरोना संक्रमण देखिएको हो। आज भएको रिपोर्टअनुसार चालक दलका सात जनामा संक्रमण पुष्टि भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

संक्रमित पुष्टि भएकाहरू विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्न चालक दलका सदस्य हुन्। निगमले उनीहरूलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ।

नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)का चालक दलका सदस्यहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा केही सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

“संकटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु,” आज दिउँसो ट्वीटरमा मन्त्री भट्टराईले लेखेका छन्।

विदेशबाट नेपाली नागरिक उद्धारमा संलग्न निगमका सात जनामा कोरोना संक्रमण देखिएको हो। आज भएको रिपोर्टअनुसार चालक दलका सात जनामा संक्रमण पुष्टि भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

संक्रमित पुष्टि भएकाहरू विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्न चालक दलका सदस्य हुन्। निगमले उनीहरूलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ।

नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020

"> नेपाल एयरलाइन्सको चालक दलका सात जनामा कोरोना पुष्टि, पर्यटनमन्त्रीले गरे स्वास्थ्यलाभको कामना: Dekhapadhi
नेपाल एयरलाइन्सको चालक दलका सात जनामा कोरोना पुष्टि, पर्यटनमन्त्रीले गरे स्वास्थ्यलाभको कामना
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)का चालक दलका सदस्यहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा केही सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

“संकटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु,” आज दिउँसो ट्वीटरमा मन्त्री भट्टराईले लेखेका छन्।

विदेशबाट नेपाली नागरिक उद्धारमा संलग्न निगमका सात जनामा कोरोना संक्रमण देखिएको हो। आज भएको रिपोर्टअनुसार चालक दलका सात जनामा संक्रमण पुष्टि भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

संक्रमित पुष्टि भएकाहरू विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्न चालक दलका सदस्य हुन्। निगमले उनीहरूलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ।

नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020

प्रतिक्रिया दिनुहोस्