काठमाडौं। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालबाट १३ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना, माछापुच्छ्रे गाउँपालिका–६ का एकजना र स्याङजाको पुतलीबजार नगरपालिका–११ का एकजना डिस्चार्ज भएका हुन्।

प्रतिष्ठानमा अब १८ जना संक्रमित उपचाररत रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्। 

" /> काठमाडौं। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालबाट १३ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना, माछापुच्छ्रे गाउँपालिका–६ का एकजना र स्याङजाको पुतलीबजार नगरपालिका–११ का एकजना डिस्चार्ज भएका हुन्।

प्रतिष्ठानमा अब १८ जना संक्रमित उपचाररत रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्। 

"> पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ जना कोरोनामुक्त: Dekhapadhi
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ जना कोरोनामुक्त <p style="text-align: justify;">काठमाडौं। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालबाट १३ जना कोरोना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना, माछापुच्छ्रे गाउँपालिका&ndash;६ का एकजना र स्याङजाको पुतलीबजार नगरपालिका&ndash;११ का एकजना डिस्चार्ज भएका हुन्।</p> <p style="text-align: justify;">प्रतिष्ठानमा अब १८ जना संक्रमित उपचाररत रहेको प्रतिष्ठानका निर्देशक&nbsp;सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्