काठमाडौं। वैज्ञानिकहरूको पछिल्लो दाबीलाई पत्याउने हो भने कोरोना भाइरस हावाबाट पनि फैलन सक्छ। यदि तपाईं भीडभाडबाट टाढा हुनुहुन्छ, अर्को व्यक्तिको सम्पर्कमा हुनुहुन्न र मास्क नलगाइकन ढुक्कसँग हिँडिरहनु भएको छ भने होस् गर्नुस्, कोरोना भाइरसले पक्रन सक्छ। कोरोनाबारे अनुसन्धानमा जुटिरहेका संसारका सयौं वैज्ञानिकले यस्तो बताएका हुन्।

उनीहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई यो कुरा सच्याउन माग पनि गरिरहेका छन्। डब्ल्यूएचओले हावाबाट कोरोनाका किटाणु नफैलने बताउँदै आएको थियो। उनीहरूले  यो खतरनाका भाइरस एयरबर्न अर्थात् हावाबाट पनि फैलने दाबी गरेका छन्। ३२ देशका २३९ वैज्ञानिकले आफ्नो अनुसन्धानमा नोभेल कोरोना भाइरसको सानासाना कण हावामा पनि जीवित रहने र त्यसले मानव शरीरलाई सङ्क्रमित गर्न सक्ने पत्ता लगाएका हुन्।

डब्ल्यूएचओले केवल थुकका छिटाबाट भाइरस फैलने बताएको थियो। यस्तो कण खोकी, हाच्छ्युँ र बोल्दा निस्कने बताइएको थियो। थुकका कण निकै छिटो हावामा बिलाउने र उड्ने यसअघिको दाबी थियो। (एजेन्सी)

" /> काठमाडौं। वैज्ञानिकहरूको पछिल्लो दाबीलाई पत्याउने हो भने कोरोना भाइरस हावाबाट पनि फैलन सक्छ। यदि तपाईं भीडभाडबाट टाढा हुनुहुन्छ, अर्को व्यक्तिको सम्पर्कमा हुनुहुन्न र मास्क नलगाइकन ढुक्कसँग हिँडिरहनु भएको छ भने होस् गर्नुस्, कोरोना भाइरसले पक्रन सक्छ। कोरोनाबारे अनुसन्धानमा जुटिरहेका संसारका सयौं वैज्ञानिकले यस्तो बताएका हुन्।

उनीहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई यो कुरा सच्याउन माग पनि गरिरहेका छन्। डब्ल्यूएचओले हावाबाट कोरोनाका किटाणु नफैलने बताउँदै आएको थियो। उनीहरूले  यो खतरनाका भाइरस एयरबर्न अर्थात् हावाबाट पनि फैलने दाबी गरेका छन्। ३२ देशका २३९ वैज्ञानिकले आफ्नो अनुसन्धानमा नोभेल कोरोना भाइरसको सानासाना कण हावामा पनि जीवित रहने र त्यसले मानव शरीरलाई सङ्क्रमित गर्न सक्ने पत्ता लगाएका हुन्।

डब्ल्यूएचओले केवल थुकका छिटाबाट भाइरस फैलने बताएको थियो। यस्तो कण खोकी, हाच्छ्युँ र बोल्दा निस्कने बताइएको थियो। थुकका कण निकै छिटो हावामा बिलाउने र उड्ने यसअघिको दाबी थियो। (एजेन्सी)

"> के हावाबाट पनि फैलन्छ कोरोना ?: Dekhapadhi
के हावाबाट पनि फैलन्छ कोरोना ? <p style="text-align: justify;">काठमाडौं। वैज्ञानिकहरूको पछिल्लो दाबीलाई पत्याउने हो भने कोरोना भाइरस हावाबाट पनि फैलन सक्छ। यदि तपाईं भीडभाडबाट टाढा हुनुहुन्छ, अर्को व्यक्तिको सम्पर्कमा हुनुहुन्न र मास्क नलगाइकन ढुक्कसँग हिँडिरहनु भएको छ भने होस् गर्नुस्, कोरोना भाइरसले पक्रन सक्छ। कोरोनाबारे अनुसन्धानमा जुटिरहेका संसारका सयौं वैज्ञानिकले यस्तो बताएका हुन्।</p> <p style="text-align: justify;">उनीहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई यो कुरा सच्याउन माग पनि गरिरहेका छन्। डब्ल्यूएचओले हावाबाट कोरोनाका किटाणु नफैलने बताउँदै आएको थियो। उनीहरूले&nbsp; यो खतरनाका भाइरस एयरबर्न अर्थात् हावाबाट पनि फैलने दाबी गरेका छन्। ३२ देशका २३९ वैज्ञानिकले आफ्नो अनुसन्धानमा नोभेल कोरोना भाइरसको सानासाना कण हावामा पनि जीवित रहने र त्यसले मानव शरीरलाई सङ्क्रमित गर्न सक्ने पत्ता लगाएका हुन्।</p> <p style="text-align: justify;">डब्ल्यूएचओले केवल थुकका छिटाबाट भाइरस फैलने बताएको थियो। यस्तो कण खोकी, हाच्छ्युँ र बोल्दा निस्कने बताइएको थियो। थुकका कण निकै छिटो हावामा बिलाउने र उड्ने यसअघिको दाबी थियो। <em><strong>(एजेन्सी</strong></em>)</p>
प्रतिक्रिया दिनुहोस्