काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख हाराहरी पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ। यसमा चार लाख २४ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् भने १९ हजार ७०० जनाको मृत्यु भएको छ। 

भारतमा पछिल्लो ती दिनमा ७० हजार ६६८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा एक हजार ४७५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २३ हजार ९३२ संक्रमित थपिँदा सोही अवधिमा ४२१ जनाको मृत्यु भएको छ। 

यस्तै, २१ असारमा २४ हजार १५ संक्रमित थपिएका थिए भने ६१० जनाको मृत्यु भएको थियो। २० असारमा २२ हजार ७२१ जना संक्रमित थपिँदा ४४४ जनाको मृत्यु भएको थियो।

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख हाराहरी पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ। यसमा चार लाख २४ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् भने १९ हजार ७०० जनाको मृत्यु भएको छ। 

भारतमा पछिल्लो ती दिनमा ७० हजार ६६८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा एक हजार ४७५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २३ हजार ९३२ संक्रमित थपिँदा सोही अवधिमा ४२१ जनाको मृत्यु भएको छ। 

यस्तै, २१ असारमा २४ हजार १५ संक्रमित थपिएका थिए भने ६१० जनाको मृत्यु भएको थियो। २० असारमा २२ हजार ७२१ जना संक्रमित थपिँदा ४४४ जनाको मृत्यु भएको थियो।

"> भारतमा संक्रमितको संख्या सात लाख नजिक: Dekhapadhi
भारतमा संक्रमितको संख्या सात लाख नजिक <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख हाराहरी पुगेको छ।</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ। यसमा चार लाख २४ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् भने १९ हजार ७०० जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतमा पछिल्लो ती दिनमा ७० हजार ६६८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा एक हजार ४७५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २३ हजार ९३२ संक्रमित थपिँदा सोही अवधिमा ४२१ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, २१ असारमा २४ हजार १५ संक्रमित थपिएका थिए भने ६१० जनाको मृत्यु भएको थियो। २० असारमा&nbsp;२२ हजार ७२१ जना संक्रमित थपिँदा ४४४ जनाको मृत्यु भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्