काठमाडौं। पछिल्ला दुई दिनमा विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गएको छ। तर, पछिल्लो तीन दिनको तथ्यांक हेर्ने हो भने विश्वमा तीन दिनमै साढे पाँच लाख संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार तीन दिनमा पाँच लाख ६८ हजार ८१७ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ७३ हजार २४० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। २१ असारमा एक लाख ८९ हजार ७० जना संक्रमित थपिएका थिए भने २० असारमा दुई लाख ६ हजार ५०७ जना थपिएका थिए।

विश्वभर संक्रमितको संख्या एक करोड १५ लाख ४८ हजार २८३ पुगेको छ। यसमा ६५ लाख २७ हजार १८ जना संक्रमणुक्त भएका छन् भने पाँच लाख ३६ हजार ४२८ जनाको मृत्यु भएको छ।

विश्वभर सक्रिय संक्रमित ४४ लाख ८४ हजार ८३७ छन् भने ५८ हजार ५०९ जनाको अवस्था चिन्ताजनक छ। 

" /> काठमाडौं। पछिल्ला दुई दिनमा विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गएको छ। तर, पछिल्लो तीन दिनको तथ्यांक हेर्ने हो भने विश्वमा तीन दिनमै साढे पाँच लाख संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार तीन दिनमा पाँच लाख ६८ हजार ८१७ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ७३ हजार २४० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। २१ असारमा एक लाख ८९ हजार ७० जना संक्रमित थपिएका थिए भने २० असारमा दुई लाख ६ हजार ५०७ जना थपिएका थिए।

विश्वभर संक्रमितको संख्या एक करोड १५ लाख ४८ हजार २८३ पुगेको छ। यसमा ६५ लाख २७ हजार १८ जना संक्रमणुक्त भएका छन् भने पाँच लाख ३६ हजार ४२८ जनाको मृत्यु भएको छ।

विश्वभर सक्रिय संक्रमित ४४ लाख ८४ हजार ८३७ छन् भने ५८ हजार ५०९ जनाको अवस्था चिन्ताजनक छ। 

"> विश्वमा तीन दिनमै थपिए साढे पाँच लाख कोरोना संक्रमित: Dekhapadhi विश्वभर संक्रमितको संख्या एक करोड १५ लाख ४८ हजार २८३ पुग्यो
  • ६५ लाख २७ हजार १८ जना संक्रमणुक्त 
  • सक्रिय संक्रमित ४४ लाख ८४ हजार ८३७ 
  • ">
    विश्वमा तीन दिनमै थपिए साढे पाँच लाख कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। पछिल्ला दुई दिनमा विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गएको छ। तर, पछिल्लो तीन दिनको तथ्यांक हेर्ने हो भने विश्वमा तीन दिनमै साढे पाँच लाख संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार तीन दिनमा पाँच लाख ६८ हजार ८१७ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ७३ हजार २४० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। २१ असारमा एक लाख ८९ हजार ७० जना संक्रमित थपिएका थिए भने २० असारमा दुई लाख ६ हजार ५०७ जना थपिएका थिए।</p> <p style="text-align: justify;">विश्वभर संक्रमितको संख्या एक करोड १५ लाख ४८ हजार २८३ पुगेको छ। यसमा ६५ लाख २७ हजार १८ जना संक्रमणुक्त भएका छन् भने पाँच लाख ३६ हजार ४२८ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">विश्वभर सक्रिय संक्रमित ४४ लाख ८४ हजार ८३७ छन् भने ५८ हजार ५०९ जनाको अवस्था चिन्ताजनक छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्