काठमाडौं। देशभर कोरोना भाइरस संक्रमितको संख्या  १५ हजार ८ सय नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार आज (आइतबार) सम्म नेपालमा संक्रमित पुष्टि भएकाको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

प्रदेशगतरूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित २ नम्बर प्रदेशमा छन्। त्यसपछि प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा। कोरोना संक्रमितको संख्या प्रदेश ५ मा ३ हजार ९ सय ८६ छ । सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जना संक्रमित भएका छन्।

देशैभर संक्रमित भएकामध्ये हालसम्म ६ हजार ५४७ जना कोरोनालाई जितेर घर फर्किएका छन्। ९ हजार २०३ जना संक्रमित आइसोलेसनमा रहेका छन्। आइतबार दिउँसोसम्मको विवरणअनुसार ३१ हजार ५७३ जना क्वारेन्टिनमा छन्। कोरोना संक्रमित ३४ जनाको आजसम्म मृत्यु भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकामा हालसम्म १८५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। जसमध्ये १ सय १ जनामा पछिल्लो एक साताको बीचमा कोरोना संक्रमण देखिएको हो। उपत्यकामा सबैभन्दा धेरै काठमाडौंमा त्यसपछि भक्तपुर र ललितपुरमा कोरोना संक्रमित भेटिएका छन्।

काठमाडौंमा १३७,  भक्तपुरमा २९ र ललितपुरमा १९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। उपत्यकामा असार १८ गते सबैभन्दा धेरै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। असार १९ र २० गते कोही पनि संक्रमित भेटिएनन् भने आज (आइतबार)  ३० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

" /> काठमाडौं। देशभर कोरोना भाइरस संक्रमितको संख्या  १५ हजार ८ सय नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार आज (आइतबार) सम्म नेपालमा संक्रमित पुष्टि भएकाको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

प्रदेशगतरूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित २ नम्बर प्रदेशमा छन्। त्यसपछि प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा। कोरोना संक्रमितको संख्या प्रदेश ५ मा ३ हजार ९ सय ८६ छ । सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जना संक्रमित भएका छन्।

देशैभर संक्रमित भएकामध्ये हालसम्म ६ हजार ५४७ जना कोरोनालाई जितेर घर फर्किएका छन्। ९ हजार २०३ जना संक्रमित आइसोलेसनमा रहेका छन्। आइतबार दिउँसोसम्मको विवरणअनुसार ३१ हजार ५७३ जना क्वारेन्टिनमा छन्। कोरोना संक्रमित ३४ जनाको आजसम्म मृत्यु भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकामा हालसम्म १८५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। जसमध्ये १ सय १ जनामा पछिल्लो एक साताको बीचमा कोरोना संक्रमण देखिएको हो। उपत्यकामा सबैभन्दा धेरै काठमाडौंमा त्यसपछि भक्तपुर र ललितपुरमा कोरोना संक्रमित भेटिएका छन्।

काठमाडौंमा १३७,  भक्तपुरमा २९ र ललितपुरमा १९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। उपत्यकामा असार १८ गते सबैभन्दा धेरै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। असार १९ र २० गते कोही पनि संक्रमित भेटिएनन् भने आज (आइतबार)  ३० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

"> काठमाडौं उपत्यकाभित्र एक सातामा १०१ जनामा कोरोना संक्रमण: Dekhapadhi
काठमाडौं उपत्यकाभित्र एक सातामा १०१ जनामा कोरोना संक्रमण
काठमाडौं। देशभर कोरोना भाइरस संक्रमितको संख्या  १५ हजार ८ सय नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार आज (आइतबार) सम्म नेपालमा संक्रमित पुष्टि भएकाको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

प्रदेशगतरूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित २ नम्बर प्रदेशमा छन्। त्यसपछि प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा। कोरोना संक्रमितको संख्या प्रदेश ५ मा ३ हजार ९ सय ८६ छ । सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जना संक्रमित भएका छन्।

देशैभर संक्रमित भएकामध्ये हालसम्म ६ हजार ५४७ जना कोरोनालाई जितेर घर फर्किएका छन्। ९ हजार २०३ जना संक्रमित आइसोलेसनमा रहेका छन्। आइतबार दिउँसोसम्मको विवरणअनुसार ३१ हजार ५७३ जना क्वारेन्टिनमा छन्। कोरोना संक्रमित ३४ जनाको आजसम्म मृत्यु भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकामा हालसम्म १८५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। जसमध्ये १ सय १ जनामा पछिल्लो एक साताको बीचमा कोरोना संक्रमण देखिएको हो। उपत्यकामा सबैभन्दा धेरै काठमाडौंमा त्यसपछि भक्तपुर र ललितपुरमा कोरोना संक्रमित भेटिएका छन्।

काठमाडौंमा १३७,  भक्तपुरमा २९ र ललितपुरमा १९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। उपत्यकामा असार १८ गते सबैभन्दा धेरै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। असार १९ र २० गते कोही पनि संक्रमित भेटिएनन् भने आज (आइतबार)  ३० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्