कैलाली। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार परीक्षण गरिएको ७६ स्वाबका नमूनामध्ये तीनजनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका इञ्चार्ज ईश्वरी भुसालले बताए।

संक्रमण पुष्टि भएका तीनैजना डडेल्धुराका बासिन्दा हुन्।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको सहयोगमा डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन स्थापना भएको हो।

" /> कैलाली। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार परीक्षण गरिएको ७६ स्वाबका नमूनामध्ये तीनजनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका इञ्चार्ज ईश्वरी भुसालले बताए।

संक्रमण पुष्टि भएका तीनैजना डडेल्धुराका बासिन्दा हुन्।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको सहयोगमा डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन स्थापना भएको हो।

"> डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीनजनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीनजनामा कोरोना संक्रमण पुष्टि <p style="text-align: justify;">कैलाली। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">आइतबार परीक्षण गरिएको ७६ स्वाबका नमूनामध्ये तीनजनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका इञ्चार्ज ईश्वरी भुसालले बताए।</p> <p style="text-align: justify;">संक्रमण पुष्टि भएका तीनैजना डडेल्धुराका बासिन्दा हुन्।</p> <p style="text-align: justify;">ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको सहयोगमा डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन स्थापना भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्